श्रम अदालतको पुस्तकले विधि शास्त्र निर्माणमा सहयोग पुग्नेछ : प्रधानन्यायाधीश

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले श्रम सम्बन्धि केही महत्वपूर्ण फैसलाहरुको संग्रह पुस्तकले श्रम विधि सम्बन्धि कानून, विधिशास्त्र निर्माण गर्न सहयोग गर्ने बताउनुभएको छ । 


शुक्रवार श्रम सम्बन्धि केही महत्वपूर्ण फैसलाहरुको संग्रह, २०८० पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश कार्कीले यस्तो बताउनुभएको हो । उहाँले श्रम अदालतले र श्रमसँग सम्बन्धित विवादमा सर्वोच्च अदालतबाट प्रतिवादित नजिरहरुलाई समेत सामेल गरेर पुस्तक प्रकाशित गर्नु वार्षिक कार्यतालिका भित्रैको काम भएको बताउनु भयो। उहाँले पुस्तकसँग सरोकार राख्ने सबै सरोकारवालाहरु न्यायलय,कानून व्यवसायी,अनुसन्धानकर्ताहरु,प्रध्यापक र विद्यार्थीहरु लगायत सबैलाई यो पुस्तक अत्यन्तै उपयोगी हुने बताउनु भयो।

उहाँले पुस्तकले पारदर्शिता र निश्चित सिद्धान्तलाई अँगालेर श्रम अदालतले फेरि मुद्दाहरु फैसला गर्नको लागि मार्ग दर्शन बन्नसक्ने बताउनु भयो । प्रधानन्यायाधीश कार्कीले श्रम अदालतले गरेको फैसला आगामी दिनमा सबै अवस्थामा बाइडिङ हुन नसक्ने बताउनु भयो । उहाँले कानूनको व्याख्याको सन्र्दभमा भएका फैसलाहरु यदी अन्यथा नहुने स्थिती भए कानूनको व्याख्या ठिक ढङ्गले हुँदा श्रम अदालतबाट अन्तिम भएका फैसलाहरु पनि सर्वोच्च अदालतको व्याख्यालाई मान्नुपर्ने बाध्यतात्मक अवस्था श्रम अदालतलाई रहेको बताउनु भयो । 


उहाँले भन्नुभयो,‘श्रम अदालतले र श्रमसँग सम्बन्धित विवादमा सर्वोच्च अदालतबाट प्रतिवादित नजिरहरुलाई समेत सामेल गरेर जुन पुस्तक प्रकाशित भएको छ । पुस्तकसँग सरोकार राख्ने सबै सरोकारवालाहरु न्यायलय,कानून व्यवसायी,अनुसन्धानकर्ताहरु,प्राध्यापक र विद्यार्थीहरु लगायत सबैलाई यो पुस्तक अत्यन्तै उपयोगी हुने देखिन्छ । पुस्तकले पारदर्शिता र निश्चित सिद्धान्तलाई अँगालेर श्रम अदालतले फेरि फेरि मुद्धाहरु फैसला गर्नको लागि मागदर्शन बन्नसक्छ । श्रम अदालतले गरेको फैसला भोलि सबै अवस्थामा बाइडिङ नगर्न पनि सक्छ । त्यो अन्योन्यास्रित हुनसक्छ ।

कानूनको व्याख्याको सन्र्दभमा भएका फैसलाहरु छन् । कानूनको व्याख्या गर्ने सन्दर्भमा यदी अन्यथा नहुने स्थिति छ । कानूनको ब्याख्या ठिक ढङ्गले भएको छ । श्रम अदालतबाट अन्तिम भएका फैसलाहरु भएपनि श्रम अदालतबाट भएका फैसला पनि सर्वोच्च अदालतमा गएका छन् । सर्वोच्च अदालतबाट व्याख्या हुन बाँकी छ । अन्यथा व्याख्या भएको छ भने त्यो अवस्थामा सर्वोच्च अदालतको व्याख्यालाई मान्नुपर्ने बाध्यतात्मक अवस्था श्रम अदालतलाई हुन्छ । श्रम विधिशास्त्र र श्रम विधिसम्बन्धि कानून विधिशास्त्र निर्माण गर्ने र अनुशरण गर्ने कुरामा ठूलो योगदान पु¥याउनेछ ।’


काठमाडौं

आइतवार, जेष्ठ ५, २०८२

१९.२°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान