हवाई आक्रमणमा हमास सुरक्षा प्रमुखको मृत्यु भएको इजरायलको दाबी

author

समाचारपाटी

१ महिना अगाडि

इजरायली सुरक्षा अधिकारीहरूले गाजामा इजरायली हवाई आक्रमणमा हमासको सामान्य सुरक्षा बलका प्रमुख रशिद जहजुह मारिएको दाबी गरेको छ । दुई महिनाको युद्धविराम समाप्त भएपछि मंगलवार पुनः शुरु भएको इजरायली आक्रमणमा मारिएका जहजुह हमासका पछिल्लो अधिकारी हुन् । गाजाका स्वास्थ्य अधिकारीहरूकाअनुसार हवाई आक्रमण शुरु भएदेखि २ सय बालबालिकासहित कम्तिमा ५ सय ६ प्यालेस्टिनीहरू मारिएका छन् । सोही आक्रमणमा हमासको सामान्य सुरक्षा बल भित्र खान युनिस क्षेत्रका प्रमुखको रूपमा चिनिने आयमान अत्सलिहको पनि मृत्यु भएको छ ।

एउटा छुट्टै आक्रमणमा, इजरायली सेनाले इस्लामिक जिहादको हतियार तस्करी एकाइका एक वरिष्ठ लडाकु इस्माइल अब्द अल–आललाई मारेको जिम्मेवारी लिएको छ । अब्द अल–आलले हालैका वर्षहरूमा समूहको अधिकांश हतियार तस्करी कार्यहरूको नेतृत्व गरेको आरोप छ । हवाई आक्रमण पुनः शुरु भएदेखि इजरायलले हमासको राजनीतिक ब्युरोका सदस्य र गाजामा सरकारी अनुगमन समितिका प्रमुख इस्साम अल–दालिस सहित धेरै वरिष्ठ हमास अधिकारीहरूको हत्या गरेको छ ।  
सिन्ह्वा


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन