‘हल्ट प्राइज पृथ्वीनारायण क्याम्पस‘काेआयोजनामा ‘खुल्ला रक्तदान कार्यक्रम‘सम्पन्न

author

समाचारपाटी

२ years अगाडि

‘हल्ट प्राइज पृथ्वीनारायण क्याम्पस‘ ले ‘खुल्ला रक्तदान कार्यक्रम‘ आयोजना गरेको थियो। उक्त कार्यक्रममा ‘पोखरा विश्वविद्यालय वायोमेडिकल विद्यार्थी संगठन‘ ले नि:शुल्क रगतको ग्रुप परिक्षण प्रदान गरेको थियो भने यस खुल्ला रक्तदान कार्यक्रम सफल पार्न ‘पृथ्वीनारायण क्याम्पस बि.बि.ए स्पिएर‘ र ‘नेपाल युवा रेडक्रस सर्कल – हेम्जा‘ को सहायतामा आयोजना भएको थियो।

‘हल्ट प्राइज पृथ्वीनारायण क्याम्पस‘का क्याम्पस डाएरेक्टर श्री प्रचण्ड शक्ती गुरुङले भन्नुभयाे, “रक्तदान जीवनदान, रक्तदान महादान'' मुल नाराका साथ हामीले खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्‍यौं। यस कार्यक्रमका लागी ३ दिनसम्म हेल्प डेस्क संचालन गरी रक्तदाताहरुको नाम संकलन गर्दै थियौं र पुष ३ गते यस कार्यक्रम सफलतापुर्वक संचालन गर्यौं। रक्तदान सामाजिक दायित्त्व हो र रक्तदान स्वास्थ्यको हिसाबले पनि राम्रो हो।“

क्याम्पस डाएरेक्टर प्रचण्डले ४ पटक रक्तदान गरिसक्नुभएको छ तर यस कार्यक्रममा भने अस्वास्थ्यका कारण रक्तदान गर्नुभएन। यस रक्तदान कार्यक्रममा हल्ट प्राइज पृथ्वीनारायण क्याम्पस का स्वंयम सेवकहरुले पनि रक्तदान गरेका थिए।
कुल रक्तदाता गर्नेकाे संख्या ८० थियाे।

‘पोखरा विश्वविद्यालय वायोमेडिकल विद्यार्थी संगठन‘का सोर्हौं प्रेसिडेन्ट श्री सजिना पौडेलका टिम, ‘नेपाल युवा रेडक्रस सर्कल – हेम्जा‘का प्रेसिडेन्ट श्री अनिल पौडेल र ‘पृथ्वीनारायण क्याम्पस बि. बि. ए स्पिएर‘का आठौं प्रेसिडेन्ट श्री विशाल लम्साल लगाएत ‘हल्ट प्राइज पृथ्वीनारायण क्याम्पस‘का स्वंयम सेवकहरुले सफलता पुर्वक कार्यक्रम सफल पार्नुभएकाे हाे।

‘पृथ्वीनारायण क्याम्पस‘का क्याम्पस प्रमुख डा. प्रा. श्री सरोज कोइरालले उक्त सामाजिक कार्यका लागी क्याम्पसका सभा हल उक्त प्रयोजनका लागी स्वीकृत दिनुभएकाे थियाे। ओबेल रेष्टुरेन्ट एण्ड सुकुटि हाउस, म्याग्दी खाजा घर, पोखरा महानगरपालिका वडा १ का वडा सदस्य श्री राम्जी प्रसाद पौडेललगायतले उक्त कार्यक्रममा सहयाेग गर्नुभएकाे थियाे ।


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

२१.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’