fbpx

‘हल्ट प्राइज पृथ्वीनारायण क्याम्पस‘काेआयोजनामा ‘खुल्ला रक्तदान कार्यक्रम‘सम्पन्न

author

समाचारपाटी

१ year अगाडि

‘हल्ट प्राइज पृथ्वीनारायण क्याम्पस‘ ले ‘खुल्ला रक्तदान कार्यक्रम‘ आयोजना गरेको थियो। उक्त कार्यक्रममा ‘पोखरा विश्वविद्यालय वायोमेडिकल विद्यार्थी संगठन‘ ले नि:शुल्क रगतको ग्रुप परिक्षण प्रदान गरेको थियो भने यस खुल्ला रक्तदान कार्यक्रम सफल पार्न ‘पृथ्वीनारायण क्याम्पस बि.बि.ए स्पिएर‘ र ‘नेपाल युवा रेडक्रस सर्कल – हेम्जा‘ को सहायतामा आयोजना भएको थियो।

‘हल्ट प्राइज पृथ्वीनारायण क्याम्पस‘का क्याम्पस डाएरेक्टर श्री प्रचण्ड शक्ती गुरुङले भन्नुभयाे, “रक्तदान जीवनदान, रक्तदान महादान'' मुल नाराका साथ हामीले खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्‍यौं। यस कार्यक्रमका लागी ३ दिनसम्म हेल्प डेस्क संचालन गरी रक्तदाताहरुको नाम संकलन गर्दै थियौं र पुष ३ गते यस कार्यक्रम सफलतापुर्वक संचालन गर्यौं। रक्तदान सामाजिक दायित्त्व हो र रक्तदान स्वास्थ्यको हिसाबले पनि राम्रो हो।“

क्याम्पस डाएरेक्टर प्रचण्डले ४ पटक रक्तदान गरिसक्नुभएको छ तर यस कार्यक्रममा भने अस्वास्थ्यका कारण रक्तदान गर्नुभएन। यस रक्तदान कार्यक्रममा हल्ट प्राइज पृथ्वीनारायण क्याम्पस का स्वंयम सेवकहरुले पनि रक्तदान गरेका थिए।
कुल रक्तदाता गर्नेकाे संख्या ८० थियाे।

‘पोखरा विश्वविद्यालय वायोमेडिकल विद्यार्थी संगठन‘का सोर्हौं प्रेसिडेन्ट श्री सजिना पौडेलका टिम, ‘नेपाल युवा रेडक्रस सर्कल – हेम्जा‘का प्रेसिडेन्ट श्री अनिल पौडेल र ‘पृथ्वीनारायण क्याम्पस बि. बि. ए स्पिएर‘का आठौं प्रेसिडेन्ट श्री विशाल लम्साल लगाएत ‘हल्ट प्राइज पृथ्वीनारायण क्याम्पस‘का स्वंयम सेवकहरुले सफलता पुर्वक कार्यक्रम सफल पार्नुभएकाे हाे।

‘पृथ्वीनारायण क्याम्पस‘का क्याम्पस प्रमुख डा. प्रा. श्री सरोज कोइरालले उक्त सामाजिक कार्यका लागी क्याम्पसका सभा हल उक्त प्रयोजनका लागी स्वीकृत दिनुभएकाे थियाे। ओबेल रेष्टुरेन्ट एण्ड सुकुटि हाउस, म्याग्दी खाजा घर, पोखरा महानगरपालिका वडा १ का वडा सदस्य श्री राम्जी प्रसाद पौडेललगायतले उक्त कार्यक्रममा सहयाेग गर्नुभएकाे थियाे ।


काठमाडौं

शुक्रबार, असार १, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग

एमालेको माग, भारत भ्रमणबारेमा प्रधानमन्त्रीले संसद्‍लाई जवाफ दिनुपर्छ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन