fbpx

स्त्रीरोग विशेषज्ञ डा भोला रिजाललाई एक लाख रुपैयाँ पुरस्कारसहितको रुपा चिकित्सा सेवा अवार्ड

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा भोला रिजाललाई एक लाख रुपैयाँ सहितको रुपा चिकित्सा सेवा अवार्ड प्रदान गरिएको छ। नेपाल चिकित्सक संघले विराटनगरमा आयोजना गरेको २९ ‍औं अल नेपाल मेडिकल कन्फ्रेन्समा डा रिजाललाई उक्त अवार्ड प्रदान गरेको हो।

संघले रुपा फाउन्डेसनसँग गरेको सम्झौता अनुसार यस वर्ष डा रिजाललाई उक्त अवार्ड प्रदान गरेको हो। अवार्ड छनोट समितिको निर्णय अनुसार डा रिजालले नेपालको चिकित्सा क्षेत्र विशेषगरी निसन्तान दम्पतिको उपचारमा पुर्‍याएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो।

अवार्डले आफूलाई थप हौसला प्रदान गरेको डा रिजालले जानकारी दिनुभयाे। रुपा चिकित्सा सेवा अवार्ड प्रत्येक वर्ष नेपाल चिकित्सक संघको स्थापना भएको दिन फागुन २० गते प्रदान गरिनेछ। यस वर्ष भने संघको २९ औं अल नेपाल मेडिकल कन्फ्रेन्सको सुरुको दिन फागुन १८ गते उक्त अवार्ड प्रदान गरिएको छ। कन्फ्रेन्स १८, १९ र २० गतेसम्म चलेको थियो।

source:-swasthyakhabar


काठमाडौं

मङ्लबार, बैशाख ४, २०८१

२६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘सारंग’ निर्माण हुने

सुजाता र अमृतको नयाँ लोकदोहोरी ‘आलुतामाले’ सार्वजनिक

देव बोहराको शब्द तथा लय सिर्जनामा  “नहसाउ शत्रु ”...

पोखरामा डिग्री माइलाको प्रेसमिट, सिनेमाबाट आशावादी निर्माणपक्ष

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन