fbpx

सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्यमा ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित

author

समाचारपाटी

२ years अगाडि

सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित हुनुभएकाे छ । उहाँले एमालेका केन्द्रीय सदस्य जगदीश कुसियतलाई १ सय १२ मतान्तरले पराजित गर्दै विजयी हुनुभएकाे हाे।

ज्ञानेन्द्रबहादुर कार्कीले ३० हजार ४ सय ८३ मत प्राप्त गर्नुभयाे। उहाँका निकटतम् प्रतिद्वन्द्वी कुसियतले ३० हजार ३ सय ७१ मत प्राप्त गर्नुभयाे।

सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की जितसँगै दोस्रो पटक संसद भवन प्रवेश गर्ने हुनुभएकाे छ ।

ज्ञानेन्द्रबहादुर कार्की भोजपुरबाट पटक पटक निर्वाचनमा पराजित भएपछि २०७४ को निर्वाचनदेखि सुनसरी ४ बाट चुनाव लड्दै आउनुभएकाे हाे। २०७४ को निर्वाचनमा पनि ज्ञानेन्द्रबहादुर कार्कीले एमालेका रमेश श्रेष्ठलाई पराजित गर्नुभएकाे थियाे।


काठमाडौं

बुधबार, असार ६, २०८१

२३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन