fbpx

गुरु फिजिकल ट्रेनिङ सेन्टरको आयोजनामा अंगरक्षक तथा महिला हिंसा कानुनी सचेतना तालिम सुरु

author

समाचारपाटी

१ year अगाडि

पोखरा । गुरु फिजिकल ट्रेनिङ सेन्टरको आयोजना र पोखरा महानगपालिका र पोखरा ३२ वडा कार्यायलयको सहयोगमा अंगरक्षक तालिम तथा कानुनी सचेतना कार्याक्रम सुरु भएको छ । पोखरा ३२ राजाको चौतारामा रहेको बह्मारुपा माध्यामिक विद्यालयका विद्यार्थीलाई एक हप्ते तालिम दिइने भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै नव निर्वाचित संघिय संसद डाक्टर ढाका कुमार श्रेष्ठले युवालाई कानुनी ज्ञानको कमी आएको यस्ता कार्यक्रम सकरात्मक प्रभाव पार्ने बताउनुभएकाे छ । श्रेष्ठले अहिले युवा सबै विदेश पलायन भएको कारण देशमा विकासले गति लिन नसेको बताउनुभयाे । रोजागरको व्यवस्था गरेर युवालाई देशमा नै रोजगारीको व्यवस्था गर्नुपर्ने बताउनुभयाे ।

विद्यालयका प्रधानध्यापक जनआर्जन सुबेदीले कार्यक्रमको सफलतको शुभकामना दिदै यस्ता कार्यक्रमले समाजमा सकरात्मक प्रभाव पर्ने बताउनुभएकाे छ । ढोडबेसी युवा क्लबका अध्यक्ष घनश्याम धमला, चौतारी युवा
क्लबका अध्यक्ष सुर्य पौडेलले युवालाई खेलकुदमा जोड्नुपर्ने भन्दै समाजमा अंग रक्षा तालिम र कानुनी सचेतनाको खाँचो रहेको औंल्याउनुभयाे ।

गुरु फिजिकल ट्रेनिङ सेन्टरका संचालक सुरेशराज अधिकारीले विद्यार्थीले कार्यक्रममा सिकेको सिप र ज्ञान समाजमा बाड्नुपर्ने बताउनुभयाे । उहाँले अहिलेको समयमा समाजमा कानुनी चेतनाको खाँचो रहेको बताउनुभयाे । विद्यार्थीको माध्यमबाट समाजमा सबै मानिसमा यो ज्ञान फैलनुपर्ने बताउनुभयाे ।


काठमाडौं

बिहिबार, जेष्ठ १७, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेकोमा विरोध गर्दै प्रधानमन्त्रीलाई सम्पादकहरूको...

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन