fbpx

गुरु फिजिकल ट्रेनिङ सेन्टरको आयोजनामा अंगरक्षक तथा महिला हिंसा कानुनी सचेतना तालिम सुरु

author

समाचारपाटी

२ years अगाडि

पोखरा । गुरु फिजिकल ट्रेनिङ सेन्टरको आयोजना र पोखरा महानगपालिका र पोखरा ३२ वडा कार्यायलयको सहयोगमा अंगरक्षक तालिम तथा कानुनी सचेतना कार्याक्रम सुरु भएको छ । पोखरा ३२ राजाको चौतारामा रहेको बह्मारुपा माध्यामिक विद्यालयका विद्यार्थीलाई एक हप्ते तालिम दिइने भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै नव निर्वाचित संघिय संसद डाक्टर ढाका कुमार श्रेष्ठले युवालाई कानुनी ज्ञानको कमी आएको यस्ता कार्यक्रम सकरात्मक प्रभाव पार्ने बताउनुभएकाे छ । श्रेष्ठले अहिले युवा सबै विदेश पलायन भएको कारण देशमा विकासले गति लिन नसेको बताउनुभयाे । रोजागरको व्यवस्था गरेर युवालाई देशमा नै रोजगारीको व्यवस्था गर्नुपर्ने बताउनुभयाे ।

विद्यालयका प्रधानध्यापक जनआर्जन सुबेदीले कार्यक्रमको सफलतको शुभकामना दिदै यस्ता कार्यक्रमले समाजमा सकरात्मक प्रभाव पर्ने बताउनुभएकाे छ । ढोडबेसी युवा क्लबका अध्यक्ष घनश्याम धमला, चौतारी युवा
क्लबका अध्यक्ष सुर्य पौडेलले युवालाई खेलकुदमा जोड्नुपर्ने भन्दै समाजमा अंग रक्षा तालिम र कानुनी सचेतनाको खाँचो रहेको औंल्याउनुभयाे ।

गुरु फिजिकल ट्रेनिङ सेन्टरका संचालक सुरेशराज अधिकारीले विद्यार्थीले कार्यक्रममा सिकेको सिप र ज्ञान समाजमा बाड्नुपर्ने बताउनुभयाे । उहाँले अहिलेको समयमा समाजमा कानुनी चेतनाको खाँचो रहेको बताउनुभयाे । विद्यार्थीको माध्यमबाट समाजमा सबै मानिसमा यो ज्ञान फैलनुपर्ने बताउनुभयाे ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन