fbpx

मलेसियाको ग्राण्ड ग्लोवल एम्बेसडर इन्टरनेशनल’मा दुई नेपाल बालबालिकाले जिते उपाधि

author

समाचारपाटी

२ दिन अगाडि

काठमाडौँ । मलेसियामा आयोजना भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ग्राण्ड ग्लोवल एम्बेसडर इन्टरनेशनल २०२४’मा
नेपाली बालबालिका श्रीजल यादव र सिकुम हाङ्गमा सुब्बाले नेपालाई उपाधि दिलाउन सफल भएका छन् । कोटाकिना बालु सहरमा जुन ५ देखि ९ सम्म आयोजना भएको प्रतियोगीतामा यादवले किड युनिभर्स’ र सुब्बाले ग्राण्ड वीनर किड करिस्मा’
नामक दुई उपाधि नेपाललाई दिलाएका हुन् ।

प्रतियोगीतामा यादवले किड बेष्ट फर्मल अटायर र किड इन्टिलिजेन्ट अवार्ड समेत हात पर्दा सुब्बाले बेष्ट क्याजुअल अटायर र किड फ्रेड्ली अवार्ड जित्नुभयाे ।

ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’मा नेपालको अलवा इन्डिया, मेलिसिया, सिंगापुर, फिलिपिन्स, साउथ कोरिया, ब्रुनाई गायत विश्वका विभिन्न देशको बालबालिकाको सहभागीता रहेको थियो । प्रतियोगितामा नेपाली कला संस्कृतिको प्रचार प्रसारको अलवा नेपालको पर्यटन समेत प्रवद्र्धन गरिएको थियो ।

मिस वल्र्ड मलेसिया वेनानिता वेन्सेस आबगाब मुख्य निर्णायक रहेकी प्रतियोगीतामा नेपालबाटअन्तर्राष्ट्रिय फेसन कोच राज फैजु सहभागी थिए । फैजुले मिस वल्र्ड मलेसिला आबगाबसँग औपचारिक भेटघाट गर्दै कुराकानी पनि गरेका छन् । भेटमा आबगाबलाई नेपाल भ्रमणको निम्तो दिएको फैजुले बताउनुभयाे । उक्त क्रममा आफुले त्यहाँको राजनीतिज्ञ श्रीवेन्स आबगााबसँग पनि भेट गरेको फैजुको भनाई छ ।

उपाधि जित्न सफल बालबालिका यादव र सुब्बा रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको मिलिनियम किड्स ईन्टरनेशनल २०२४’ विजेताहरू हुन् । प्रतियोगितामा सहभागी दुवै बालबालिकाको फेसन डिजाइनर श्रीषा बैदारले तयार गर्नुभएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

बिहिबार, जेष्ठ ३१, २०८१

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग

एमालेको माग, भारत भ्रमणबारेमा प्रधानमन्त्रीले संसद्‍लाई जवाफ दिनुपर्छ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन