मलेसियाको ग्राण्ड ग्लोवल एम्बेसडर इन्टरनेशनल’मा दुई नेपाल बालबालिकाले जिते उपाधि

author

समाचारपाटी

११ महिना अगाडि

काठमाडौँ । मलेसियामा आयोजना भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ग्राण्ड ग्लोवल एम्बेसडर इन्टरनेशनल २०२४’मा
नेपाली बालबालिका श्रीजल यादव र सिकुम हाङ्गमा सुब्बाले नेपालाई उपाधि दिलाउन सफल भएका छन् । कोटाकिना बालु सहरमा जुन ५ देखि ९ सम्म आयोजना भएको प्रतियोगीतामा यादवले किड युनिभर्स’ र सुब्बाले ग्राण्ड वीनर किड करिस्मा’
नामक दुई उपाधि नेपाललाई दिलाएका हुन् ।

प्रतियोगीतामा यादवले किड बेष्ट फर्मल अटायर र किड इन्टिलिजेन्ट अवार्ड समेत हात पर्दा सुब्बाले बेष्ट क्याजुअल अटायर र किड फ्रेड्ली अवार्ड जित्नुभयाे ।

ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’मा नेपालको अलवा इन्डिया, मेलिसिया, सिंगापुर, फिलिपिन्स, साउथ कोरिया, ब्रुनाई गायत विश्वका विभिन्न देशको बालबालिकाको सहभागीता रहेको थियो । प्रतियोगितामा नेपाली कला संस्कृतिको प्रचार प्रसारको अलवा नेपालको पर्यटन समेत प्रवद्र्धन गरिएको थियो ।

मिस वल्र्ड मलेसिया वेनानिता वेन्सेस आबगाब मुख्य निर्णायक रहेकी प्रतियोगीतामा नेपालबाटअन्तर्राष्ट्रिय फेसन कोच राज फैजु सहभागी थिए । फैजुले मिस वल्र्ड मलेसिला आबगाबसँग औपचारिक भेटघाट गर्दै कुराकानी पनि गरेका छन् । भेटमा आबगाबलाई नेपाल भ्रमणको निम्तो दिएको फैजुले बताउनुभयाे । उक्त क्रममा आफुले त्यहाँको राजनीतिज्ञ श्रीवेन्स आबगााबसँग पनि भेट गरेको फैजुको भनाई छ ।

उपाधि जित्न सफल बालबालिका यादव र सुब्बा रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको मिलिनियम किड्स ईन्टरनेशनल २०२४’ विजेताहरू हुन् । प्रतियोगितामा सहभागी दुवै बालबालिकाको फेसन डिजाइनर श्रीषा बैदारले तयार गर्नुभएकाे हाे ।


काठमाडौं

शुक्रबार, जेष्ठ ३, २०८२

३०.०१°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान