दैनिक जीवनमा निकै काम लाग्ने सहज बनाइदिने गुगल असिस्टेन्टका केही फिचरहरुकाे बारेमा जान्नुहाेस् !

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं । गुगल असिस्टेन्ट एन्ड्रोइड प्रयोगकर्ताका लागि निकै सजिलो आर्टिफिसियल इन्टेलिजेन्स हो । गुगलको यो सर्भिसको यदि राम्रोसँग प्रयोग गर्न जान्नेहो भने यसले प्रयोगकर्ताका विभिन्न दैनिक कार्यहरुलाई अत्यन्तै सहज तथा सरल बनाइदिन्छ ।

समाचार डिस्प्ले गर्नेदेखि शपिङ गर्नका लागि सम्झाइदिनेसम्मका कामका लागि गुगल एसिस्टेन्टले तपाईंलाई सहयोग गर्दछ । र, यसका लागि तपाईंले ठूलो दुःख गर्नै पर्दैन र मात्र Hey, Google भने मात्रै पुग्छ ।

तपाईंले उक्त आवाज संकेतलाई पर्सनलाइज पनि गर्न सक्नुहुन्छ । त्यसैले यदि गुगल असिस्टेन्टले तपाईंका लागि के के गर्न सक्दछ भन्ने कुरा थाहा छैन भने तपाईंले धेरै कुरा गुमाइरहनु भएको हुन्छ ।

दैनिक जीवनमा निकै काम लाग्ने र तपाईं हाम्रो दैनिकीलाई सहज बनाइदिने Golgle Assistantका केही फिचरहरु यी हुन्

दैनिक समाचारहरु देखाउने

गुगल असिस्टेन्टको सहायताले तपाईं आफ्नो दुनियामा के भैरहेको छ भन्ने कुरामा सुसूचित हुन पाउनुहुन्छ । तपाईंले यसका लागि समाचार पढ्नु समेत पर्दैन । तपाईंले गुगल असिस्टेन्टले तपाईंलाई शुभ बिहानीको समयतालिकाकामा अभ्यस्त हुन सहयोग गर्नेछ ।

तपाईंले यो भर्चुअल असिस्टेन्टमा विश्वका समाचार के छन् भनेर सोधेपछि यसले स्वचालित रुपमा पछिल्ला विश्व समाचारको सारांश बताइदिन्छ । कुनै एप्लिकेसनको रुटिनमा सुरक्षित नहुँदा पनि यो फिचरले काम गर्दछ । तपाईंले गुगल असिस्टेन्ट एप खोलेर Listen to news  भन्नुहोस् वा सुरु हुने समय सेट गर्नुहोस् । यति गरेपछि पछिल्ला विश्व समाचार सहितको अडियो बज्न सुरु हुन्छ ।

बाटो पत्ता लगाउने

Google Assistantमा जिपिएस प्रविधि हुन्छ र यसले तपाईंलाई आफ्नो गन्तव्यसम्म पुग्ने सबैभन्दा उत्तम बाटो बताइदिन्छ । यसका लागि एपमा गएर भ्वाइस कमान्ड सक्रिय बनाएर सोधे पुग्दछ । गुगल असिस्टेन्टले तपाईंलाई गन्तव्यसम्मको ट्राफिक जाम वा अवरोध कम भएको बाटो बताइदिनेछ । यसका लागि तपाईंले गुगल असिस्टेन्ट सेटिंग्समा गएर गन्तव्यको ठेगाना सेट गर्नु पर्दछ ।

अलार्म सेट गर्ने

गुगल असिस्टेन्टमा रहेको अलार्म सेट गर्ने फिचरले पनि तपाईंको दैनिक कार्यतालिकालाई व्यवस्थित गर्न सहयोग गर्दछ । जस्तै तपाईंले Sleeptime भन्ने शव्द बोलेर आफ्नो सुुत्ने समयको जनाउ दिने अलार्म तय गर्न सक्नुहुन्छ ।

साथै गुगल असिस्टेन्टले तपाईंलाई मिठो निद्राका लागि विभिन्न आनन्ददायी आवाजहरु पनि बजाइदिन्छ । गुगल असिस्टेन्टले सुत्नु अगाडि भोलिका लागि ब्याट्री रिचार्ज गर्नुपर्ने छ कि भनेर पनि सम्झाइदिन्छ । यी सबै कुराका लागि गुगल असिस्टेन्टमा अलार्म राख्न सकिन्छ ।

रिमाइन्डर सेट गर्ने

गुगल असिस्टेन्टको एउटा अर्को सबैभन्दा उपयोगी फिचर भनेको प्रासङिगक रिमाइन्डर व्यवस्थापन गर्न पाउनु हो । तपाईंले कुनै निश्चित दिन तथा समयमा कुनै निश्चित क्रियाकलापहरुको बारेमा सम्झना गर्नको लागि गुगल असिस्टेन्टमा रिमाइन्डर सेट गर्न सक्नुहुन्छ ।

जस्तै कुनै आइतबार बिहान १० बजे आमालाई फोन गर्न सम्झाउनु, शनिवार दिउँसो १ बजे सामान किनमेल गर्न पसल जानेकुरा सम्झाउनु आदि भनेर गुगल असिस्टेन्टमा रिमाइन्डर सेट गर्न सकिन्छ । तपाईंले त्यसरी तय गरेको समयमा गुगल असिस्टेन्टले आवाजबाटै तपाईंलाई उक्त कुराको स्मरण गराउनेछ ।

– एजेन्सी

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

राष्ट्रिय सम्मेलनलाई संघ र प्रदेश सरकारले पनि अपनत्व लिनुपर्ने...

नेपाल–भारतबीच सम्बन्धका नयाँ आयाम बिस्तार हुँदैछन् : मन्त्री किराँती

गठबन्धनको बैठक आज बस्ने, मन्त्रीपरिषद् विस्तारका बारे छलफल हुने

प्रधानमन्त्रीले विश्वासको मत लिएको ८ दिन बित्यो, अझै मन्त्रिपरिषद्...

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

NEPAL won by 9 Runs by DLS method

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

विचार

महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह

बैठकमा बोल्दै राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ नै प्रतिनिधि सभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने...

विचार

सर्वोच्चमा ५ र उच्च र जिल्ला अदालतमा २ वर्षभित्रै मुद्दाको...

मंगलवार कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दाबी गर्नुभएको हो ।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रंगमन्चको कथा प्रस्तुत गरिएको गीत ‘नरिसाउन’ सार्वजनिक

फिल्म ‘कामिनो’मा बर्षा,नीति,सौगातदेखि भोलासम्म

नरहरि प्रेमी र प्रज्ञा अधिकारीको ‘तिमीलाई हेरेर’ सार्वजनिक (भिडियो...

सलमानलाई ज्यान मार्ने धम्की दिने युवा पक्राउ

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

मङ्लबार, चैत्र १४, २०७९

२१.६१°

-
Clouds