सुन तस्करी प्रकरणमा थप चारजना चिनियाँ नागरिक पक्राउ

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं ।  सुन तस्करी प्रकरणमा थप चारजना चिनियाँ नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई पक्राउ  गरेको हो। थप चारजना चिनियाँ नागरिक पक्राउ परेसँगै सुन प्रकरणमा विदेशी नागरिकसहित १७ जना पक्राउ परिसकेका  छन्।

 गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलबाट भन्सार चेकजाँच पास भइ बाहिरिएको सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो। 

सुन तस्करी प्रकरणमा भारतीय,चिनियाँ र नेपाली नागरिक गरी १७ जना प्रहरी हिरासतमा छन् । यसअघि मंगलबार साँझ विमानस्थलबाट चारजना चिनियाँ नागरिक पक्राउ परेका थिए। नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले थप ४ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको बताउनुभयाे ।

हङहङबाट 'ब्रेक सु' को नाममा भित्रिएको तस्करीको सुन १०० किलो बढी भएको बताइएको थियो। तर 'ब्रेक सु' बाट छुट्याएर पगाल्दा सुनको तौल ६० किलो ७१६ ग्राम मात्रै भएको हो।

पक्राउ परेका १७ जनाविरुद्ध संगठित अपराध र राजस्व छलीको कसुरमा अनुसन्धान भइरहेको छ। सुन तस्करी प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ । 


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२१.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन