काठमाडौं I नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेर एक लाख ५० हजार १०० रुपैयाँ पुगेको छ। हिजो सुन तोलामा एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको भाउ भने स्थिर रहँदै आज पनि तोलाको एक हजार ८६५ रुपैयाँमै कारोबार भइरहेको छ।