fbpx

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं I ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालका विभिन्न सेवाहरूमा विशेष छुट पाउने भएका छन्। यससम्बन्धी सम्झौतापत्रमा बैंकका ट्रान्जेक्सन बैंकिङ सेल्स तथा बिजनेस प्रमुख प्रकाश पौडेल र समाज डेन्टल अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले हस्ताक्षर गर्नुभएको हो।

सम्झौता अनुसार, बैंकका डेबिट/क्रेडिट कार्ड र ग्लोबल स्मार्ट प्लस एपमार्फत भुक्तानी गर्दा ग्राहकले ओपीडी दर्ता शुल्क, डाक्टरको परामर्श शुल्क, र आजीवन सदस्यता शुल्कमा शतप्रतिशत छुट पाउनेछन्। त्यस्तै, एक्सरे बाहेकका अन्य सम्पूर्ण सेवामा एकमुष्ठ १० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

बैंकले आफ्ना ग्राहकलाई थप सुविधा दिन क्रेडिट कार्डमार्फत उपचार खर्च किस्ताबन्दीमा तिर्ने व्यवस्था पनि गरेको छ। ग्राहकले रु. १५,००० देखि ५,००,००० सम्मको बिल ६ देखि १२ महिनासम्मका किस्तामा तिर्न सक्नेछन्।

ग्लोबल आइएमई बैंकले ग्राहकको सुविधालाई ध्यानमा राख्दै विभिन्न योजनाहरू ल्याउँदै आएको छ। मुलुकका सबै ७७ जिल्लामा शाखा रहेको बैंकले १,१०० भन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

हालै, ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४युरोमनी अवार्ड फर एक्सलेन्स २०२४ बाट सम्मानित बैंकले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च पहिचान कायम गरेको छ।

ग्राहकहरूले यस सुविधाको फाइदा लिन ग्लोबल आइएमई बैंकको नजिकैको शाखामा सम्पर्क गर्न सक्नेछन् I


काठमाडौं

बिहिबार, माघ १०, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक