fbpx

फागुनमा ग्लोबल आइएमईबाहेक अरु बैंकको ब्याजदर स्थिर

author

समाचारपाटी

१ महिना अगाडि

काठमाडौं । २० वटा वाणिज्य बैंकमध्ये एउटाबाहेक अरु सबैले फागुन महिनाका लागि मुद्दतीको ब्याजदर यथावत् राखेका छन् । माघ महिनाको तुलनामा भोलि फागुन १ गतेदेखि लागू हुने गरी सबैजसो बैंकले ब्याजदर यथावत् राखेका हुन् ।

ब्याजदर यथावत् राख्नेहरुमा नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, माछापुच्छ्रे, हिमालयन, एसबीआई, एभरेष्ट, एनआईसी एशिया, स्ट्याण्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, कुमारी, सिद्धार्थ, सानिमा, एनएमबी, प्रभू, सिटिजन, प्राइम कमर्सियल, कृषि विकास, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । तर ग्लोबल आइएमई बैंकले ब्याजदर बढाएको छ । ग्लोबल आइएमईले ब्याजदर ५ दशमलव ७५ प्रतिशतबाट ६ प्रतिशत पुर्‍याएको छ ।


काठमाडौं

बुधबार, चैत्र ५, २०८१

१२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

पुल्चोक क्याम्पसमा २ हजार ९७९ मत खस्यो

झडप भएपछि पाटन संयुक्त क्याम्पसको चुनाव स्थगित

काठमाडौं उपत्यकाका ११ क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान हुँदै

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन