fbpx

अल्जेरिया र जर्मनी हाइड्रोजन ऊर्जामा सहयोग बढाउन सहमत

author

समाचारपाटी

१0 महिना अगाडि

अल्जेरिया र जर्मनीले हाइड्रोजन ऊर्जामा सहयोग बढाउने सम्झौतामा हस्ताक्षर गरेका छन् । अल्जेरियाका उर्जा तथा खानीमन्त्री मोहम्मद अर्काब र जर्मनीका उपकुलपति र आर्थिक मामिला तथा जलवायु कार्यका संघीयमन्त्री रोबर्ट ह्याबेकको नेतृत्वमा दुवै पक्षले यस क्षेत्रमा आफ्नो सहयोग बढाउने उद्देश्यले कार्यदल स्थापना गर्ने आशयको घोषणापत्रमा हस्ताक्षर गरेका हुन् । अर्काबले हरित हाइड्रोजन ऊर्जाको विकास अल्जेरिया सरकारको लागि प्राथमिक सरकारी उद्देश्य रहेको र अल्जेरियाको जलवायु प्रतिवद्धता र ऊर्जा संक्रमण योजनाको लागि अनुकुल रहेको बताउनु भयो । 

उहाँले आफूहरु युरोपमा हाइड्रोजन निर्यात गर्न प्रत्यक्ष करिडोर स्थापना गर्ने सम्भावनाको खोजी गरिरहेको बताउनु भयो । अर्काब र हबेकले अल्जेरियाबाट जर्मनीमा प्राकृतिक ग्यास आपूर्तिको लागि अल्जेरियाको ऊर्जा समूह सोनट्राच र जर्मनीको भिएनजी बीचको व्यापारिक सम्झौताको पनि निरीक्षण गर्नुभएको थियो । 
सिन्ह्वा


काठमाडौं

बिहिबार, मंसिर २०, २०८१

१०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन