पोखराबेसि बहुउद्देश्यीय सहकारीको चौथो वार्षिक साधारण सभा सम्पन्न

author

समाचारपाटी

२ महिना अगाडि

गणेश पहारी, पोखरा । पोखरा महानगगर पालिका वडा नं २ बाग्लुङ बसपार्क स्थित पोखराबेसि बहुउद्देश्यीय सहकारी संस्थाको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार भएको सभाले आर्थिक वर्ष ०७८÷०७९ असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगर पालिका वडा न १८ का वडा अध्यक्ष शिब प्रसाद तिमिल्सनिाले सहकारी ऐनलाई मर्यादित रुपमा कार्यान्वयन गर्न सबै सहकारीहरुलाई आग्रह गर्नुभयाे । उहाँले “सहकारीको महत्व जति दुरदराज गाउँका मानिसहरुमा छ, शहर बजारका मानिसमा महत्व कम भएको भन्दै संचालकहरुले सहकारीको उद्देश्य र सिद्धान्तमा रहेर अगाडी बढ्नु पर्ने” बताउनुभएकाे छ ।

आगामी दिनमा समेत सहकारीले स्थानियहरु सगँ हातेमालो गर्दै, निम्न आय स्रोत रहेका शेयर सदस्यहरुको
उत्थानको लागि सँगसँगै अघि बढ्नुपर्ने धारणा राख्नुभयाे । पोखरा महानगर पालिकाका सहकारी सल्लाहकार विज्ञ दिपक प्रसाद आर्चायले कोभिड–१९ को असरबाट प्रभावित शेयर सदस्यह्रलाई उपलब्ध गराएको राहत होस वा संस्थाका सदस्यहरुलाई संस्था आफैले वितरण गरेको राहत सहयोग होस् सबै उल्लेखनिय रहेको र सामाजिक क्षेत्रमा समेत संस्थाका सञ्चालकले खेलेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्नुभयाे । नेपाल सरकारले लागु गरेको सहकारी नियमानुसार १६ प्रतिशत भन्दा बढि व्याज नलिन आग्रह गर्नुभयाे ।

पोखरा महानगर पालिका वडा न ६ का निर्वतमान वडा अध्यक्ष तथा पहारी कुल संरक्षण समितिका सचिव जगत बहादुर पहारीले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस वदमासी गरेको हुनाले सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोवार गर्नु पर्ने कुरामा जोड दिए ।

सभामा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष नारायन पहारीले आर्थिक वर्ष ०७८÷०७९ को प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको माध्यमबाट गाउँको र शहरको सम्वन्ध जोड्ने र गाउँको उत्पादनलाई शहरमा ल्याइ शहरको पुजिलाई गाउँमा लैजानुका साथै शहरमा बस्ने ब्यक्तिहरु लाई सुलभ स्वास्थ बस्तु उपभोग गर्ने बातावरण सृजना गरि सदस्यहरुको सुखी सम्वृद्दि बनाउने आफ्नो परिकल्पना रहेको सुनाउनुभयाे । प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७८÷ ०७९ मा ३ करोड ६९ लाख ३ हजार शेयर पूँजी तथा ६ करोड ५८ लाख ९४ हजार ३ सय ५ रुपैया १७ पैसा बचत निक्षेप गरेको जानकारी दिनुभयाे। त्यसैगरी ८ करोड ९९ लाख ३४ हजार १ सय २६ रुपैंया ३४ पैसा कर्जा लगानी रहेको सहकारीमा जम्मा १ हजार १ सय ४ जना शेयर सदस्य रहेको जानकारी गराउनुभयाे ।

संस्थाका सदस्य ममता पराजुलीले सहकारीका सात सिद्धान्त वाचन गरी सुभारभ्भ गरिएको कार्यक्रममा संचालक सदस्य दिपेन्द्र राई स्वागत मन्तब्य र लेखा सुपरिवेक्षण समितिका संयोजक प्रेमराज पहारी,कोषाध्यक्ष उत्तम सेवक कार्की र सचिव कृष्ण तिमिल्सिनाले आ–आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे ।

साधारण सभाको अवसरमा असल ऋणी, असल बचत कर्ता र संस्थामा निरन्तर सेवा अवधी गरेकी उतृष्ट कर्मचारी
लाई सम्मान गरेको थियो । कार्यक्रममा शेयर सदस्यह्ररुलाई सेलवेज डिपाटमेन्टल स्टोरमा समान खरिद गरेबापत १५ प्रतिशत र डाक्टर्स डेन्टल किल्लीनिकको सेवा लिएमा ४० प्रतिशत सम्म छ्टको ब्यवस्था रहेको जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas
https://www.youtube.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्
मन्त्रिपरिषदको बैठक सुरु
राष्ट्रिय सभाबाट ३ वटा विधेयक पारित
आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन
६ महिनामा २४ प्रतिशतभन्दा बढि रेमिट्यान्स

खेलकुद समाचार

थप देखाउनुहोस्

Premier League

ARS

4

:

2

BHA

FULL TIME

Premier League

MCI

1

:

1

EVE

FULL TIME

Premier League

MUN

1

:

0

WOL

FULL TIME

Premier League

LEI

1

:

2

LIV

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार
‘यशोधरा’ लोकार्पण, पुस्तकमा छायामा परेकी यशोधाको पर्खाइ र त्याग

सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको कथा रहेको उपन्यास शुक्रबार लोकार्पण गरिएको हो ।

विचार
पत्रकारको श्रम अधिकार ‘महासंघको उच्च प्राथमिकता’

सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको स्पष्ट ब्याख्या गर्दै उनीहरुको श्रम अधिकार सुनिश्चित गर्न ल्याइएको यो ऐनको व्यवहारिक...

विचार
“उच्च मनोबलका साथ खेल्छौं”

पाकिस्तान नेपाली टोलीका लागि राम्रो प्रतिष्पर्धी भएको र भालि हुन खेलमा नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्
गायिका अबुन पाण्डेको ‘ए चरी’ सार्वजनिक (भिडियो)
मिङसोहाङको स्वर, डि.पीको शब्दमा रहेको ”तिम्रै हुनेछु’ सार्वजनिक (भिडियो)
चलचित्र ‘नम्बरी सुन’मा मोडल अनिता गिरी अनुबन्धित
राष्ट्रिय भावनाले भरिएको गीत ‘किन हुँदैन’ मा सुगम, ल्याङ्ग्री,...

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

सोमवार, माघ २३, २०७९

१६.१५°

-
Clouds