fbpx

घानाको आम चुनाव अघि राष्ट्रपतिका उम्मेदवारबीच शान्ति सम्झौतामा हस्ताक्षर

author

समाचारपाटी

२ महिना अगाडि

घानाको आम चुनावमा राष्ट्रपतिका उम्मेदवारहरूले एक सम्झौतामा हस्ताक्षर गरेका छन् । चुनाव अघि र पछि शान्ति सुनिश्चित गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन् । घानाको राजधानी अक्रामा आयोजित एक समारोहमा उपराष्ट्रपति महामुदु बावुमिया, पूर्वराष्ट्रपति जोन द्रामणि महामा र अन्य दलका नेताहरूले आ–आफ्नो दलका तर्फबाट हस्ताक्षर गरेका थिए । बवुमियाले स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सम्बन्धित सबै निकाय र व्यक्तित्वसँग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 


राष्ट्रिय प्रजातान्त्रिक कँग्रेसको प्रतिनिधित्व गर्दै पूर्वराष्ट्रपति महामाले शान्तिपूर्ण लोकतान्त्रिक राष्ट्रको रूपमा घानाको प्रतिष्ठा कायम राख्नको लागि वास्तविक प्रयास आवश्यक रहेको भन्दै सबै दलहरूलाई आ–आफ्नो प्रतिवद्धताअनुसार काम गर्न आग्रह गर्नुभयो । 


घानाका निर्वाचन आयोग (ईसी) का अध्यक्ष जीन मेन्साले निर्वाचनको पारदर्शिता सुनिश्चित गर्ने प्रतिवद्धता जनाउनु भयो । 
आयोगका अनुसार घानावासीहरूले डिसेम्बर ७ मा नयाँ राष्ट्रपति र २७६ संसद सदस्यहरू चयन गर्न मतदान गर्नेछन् । 
सिन्ह्वा


काठमाडौं

शनिबार, माघ १२, २०८१

१०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन