fbpx

भारतको जीडीपी जुलाई–सेप्टेम्बरमा ५.४ प्रतिशतमा घट्यो

author

समाचारपाटी

२ महिना अगाडि

भारतको आर्थिक वृद्धि जुलाईदेखि सेप्टेम्बरको अवधिमा ५.४ प्रतिशतमा घटेको छ । जुन सात त्रैमासिकमा सबैभन्दा सुस्त गति हो । अघिल्लो त्रैमासिक अप्रिलदेखि जुनसम्म ६.७ प्रतिशतले वृद्धि भएको थियो । तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उत्पादन तथा खानी क्षेत्रको कमजोर प्रदर्शनका कारण जुलाई–सेप्टेम्बर त्रैमासिकको सुस्तता आएको हो । गत वर्षको सोही अवधिमा १.७ प्रतिशतको तुलनामा जुलाई–सेप्टेम्बरको त्रैमासिकमा कृषि क्षेत्र ३.५ प्रतिशतले वृद्धि भएको थियो । सन् २०२३ को जुलाई–सेप्टेम्बरको त्रैमासिकमा १४.३ प्रतिशतको तुलनामा उत्पादन क्षेत्रले २.२ प्रतिशत वृद्धि गरेको छ । विद्युत, ग्यास, खानेपानी र अन्य उपयोगिता सेवाहरू अघिल्लो वर्ष १०.५ प्रतिशतको तुलनामा ३.३ प्रतिशतमा झरेको छ । निर्माण क्षेत्र पनि गत वर्ष १३.६ प्रतिशतको तुलनामा ७.७ प्रतिशतमा झरेको छ । व्यापार, होटल, यातायात, सञ्चार र सेवा प्रशारणमा गत वर्ष ४.५ प्रतिशतको तुलनामा ६ प्रतिशतले वृद्धि भएको छ । खानी तथा उत्खनन ०.१ प्रतिशतले संकुचित भएको छ । जुन अघिल्लो वर्ष ११.१ प्रतिशतले बढेको थियो । 
सिन्ह्वा


काठमाडौं

आइतवार, माघ ६, २०८१

१४.५९°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक