पेरुका एक विज्ञले बढ्दो जटिल संसारमा जि २० सदस्यहरूबीच आर्थिक समन्वय आवश्यक रहेको बताउनुभएको छ । बढ्दो जटिल संसारमा धेरैजसो विश्वव्यापी वृद्धिको लागि जिम्मेवार न्जि २० देशहरुबीच आर्थिक समन्वय आवश्यक रहेको बताउनु भयो । विश्व धेरै जटिल अवधिबाट गुज्रिरहेको बताउनु भयो ।
सबैको अधिकार सुनिश्चित हुनेगरी काम गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
सिन्ह्वा