fbpx

अन्तर सेमेस्टर कप फुटसल प्रतियोगिता सम्पन्न

author

समाचारपाटी

३ हप्ता अगाडि

पोखरा । गण्डकी बहु-प्राबिधिक शिक्षालयकोआयोजनामा शिक्षालयले बार्षिक नियमित अतिरिक्त कार्यक्रम अन्तर्गत विभिन्न सेमेस्टरमा अध्यनरत बिद्यार्थीहरुको सेमेस्टर स्तरीय फुटसल प्रतियोगिता पोखरा २६ स्थित ब्ल्याक होल (Black Hole) फुटसलमा सम्पन्न भएकाे छ।

प्रतियोगितामा प्रथम र द्वितीय हुने समुहलाई नगद पुरस्कृत गरिने कार्यक्रम संयोजक सुमन चन्द्र सुवेदीले जानकारी दिनुभएकाे छ । प्रतियोगिता नकआउट चरणका आधारमा खेलाइएको थियो । जसमा अटोमोवाईल र जियोमेटिक्सको चौथो सेमेस्टर तर्फको समूह प्रथम भएको थियो भने दोस्रो सेमेस्टरको सिभिल इन्जीनियरीयङको समूह दोस्रो भएको थियो । प्रतियोगितामा शिक्षालयका प्रशिक्षकहरुको समुह पनि सहभागी रहेको थियो ।

शिक्षालयले बार्षिक कार्यक्रम अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता र वक्तव्यकला प्रतियोगिता पनि संचालन गरिएको कुरा बताउदै शिक्षालयका प्रशिक्षक मनोज पौडेलले अध्ययन संगै विधार्थीलाई खेलकुद र स्वास्थ्य जीवनयापनको अन्तर सम्बन्ध बुझाउनको लागी समेत प्रतियोगीता सहयोगी हुने बिस्वास ब्यक्त गरेका छन । गण्डकी बहुप्राविधिक शिक्षालयले डिप्लोमा तहका सिभिल, अटोमोवाईल इन्जीनियरीयङ,जियोमेटिक्स लगायत स्वास्थ्य तर्फ फार्मेसी र प्रमाणपत्रतह सामान्य चिकित्सा र बन बिज्ञानका बिभिन्न कोर्षहरुको अध्यापन गराउदै आएको छ ।


काठमाडौं

बिहिबार, जेष्ठ ३१, २०८१

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग

एमालेको माग, भारत भ्रमणबारेमा प्रधानमन्त्रीले संसद्‍लाई जवाफ दिनुपर्छ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन