fbpx

फ्रान्सेली ट्याक्सी चालकहरूद्वारा प्रदर्शन

author

समाचारपाटी

२ महिना अगाडि

फ्रान्सेली ट्याक्सी चालकहरूले अस्पतालको यातायात सेवा परिवर्तनको विरोधमा प्रदर्शन गरेका छन् । प्रमुख फ्रान्सेली शहरहरूमा ट्याक्सी चालकहरूले बिरामी यातायात सेवाहरूको लागि भुक्तानी घटाउने प्रश्तावको बिरुद्ध विरोध प्रदर्शन गरेका हुन् । हाल बिरामी यातायात भाडा फ्रान्समा ट्याक्सी चालकहरूको आम्दानीको एक महत्वपूर्ण भाग हो । यद्यपि २०२५ को मस्यौदा बजेट बिलको भागको रूपमा फ्रान्सेली सरकारले बिरामीको यातायात खर्च ३ सय मिलियन युरो घटाउन खोजिरहेको छ । प्रश्तावित परिवर्तनहरूमा बिरामीहरूलाई अन्य बिरामीहरूसँग यातायात सेवाहरू साझेदारी गर्न आवश्यक पर्ने पनि समावेश छ ।

सरकारले माग पूरा नगरेसम्म आन्दोलन जारी रहने उनीहरुले बताएका छन् ।
सिन्ह्वा


काठमाडौं

बिहिबार, माघ १०, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक