चितवनको पर्सामा जोर्ज नोबेल फ्री भिलेज मेडिकल क्याप सम्पन्न, ११ सयले लिए नि:शुल्क सेवा

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । हेल्पिङ्ग हेन्डस युएसए र सह-सेनानि स्व. डा. रेविता पाठक ओझा ट्रष्टले संयुक्त रुपमा आयोजना गरेको फ्री भिलेज मेडिकल क्याप सम्पन्न भएको छ। उक्त स्वास्थ्य शिविरमा करिब ११ सय स्थानिय सर्बसाधारणले नि:शुल्क सेवा लिएका थिए भने स्वास्थ्य जांच गराउन आएका बिरामीहरुलाई नि:शुल्क औषधि र करिब ४ सय जना आँखा कम देख्ने स्थानियलाई चस्मा समेत नि:शुल्क प्रदान गरिएको थियो। जस्मा १२ वर्षका केटा केटी देखि ८५ बर्षका वुबा आमाले स्वास्थ्य सेवा लाभ लिएका थिए।

फ्री भिलेज मेडिकल क्याप आयोजना गर्न हेल्पिङ्ग हेन्ड्सका अन्तर्राष्ट्रिय अध्यक्ष बरिष्ठ समाजसेवी खांदबारी निवासी नारायण श्रेष्ठ, नेपाल फिल्म सोसाइटी युएसएरग्लोवल नेपाली फिल्म अवार्डका अध्यक्ष कलाकार नवराज श्रेष्ठ तथा स्व.डा. रेविता पाठक ट्रष्टको तर्फबाट समाजसेबी हेडम पाठक, सुनिल पाठक एजेन्सी अल स्टेटका सिईओ सुनिल पाठकको उपस्थिति रहेको थियो ।

स्वास्थ्य शिविरमा न्युजिल्यान्डका स्त्रीरोग विशेषज्ञ डा.जेमि, फिजिसियन डा. टेरि लगायत आँखा तथा दन्त रोगमा नेपाली चिकित्सकहरुले सेवा प्रदान गरेका थिए।

हेल्पिङ हेण्डसले बिगत लामो समयदेखि ग्रामीण क्षेत्रका स्वास्थ्यसेवा बाट बञ्चित सर्बसाधारण नागरिकको लागि निःशुल्क स्वास्थ्य शिविर सेवा आयोजना र बिभिन्न सामाजिक काम गर्दे आएको छ ।


काठमाडौं

शनिबार, असार ७, २०८२

२४.८९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढ्योः सांसद अमनलाल मोदी

जसपा, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक शुरु

राष्ट्रिय स्वतन्त्र पार्टीको कालो वस्त्र र नीलो रिबनबारे प्रधानमन्त्रीको...

उपेन्द्र यादवलाई प्रदीप यादवको चुनौतिः मन्त्री भएर मेरो क्षेत्रमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन