एन प्याव्सन कास्कीले मनायाे २५ औं स्थापना दिवस

author

समाचारपाटी

३ हप्ता अगाडि

पोखरा । राष्ट्रिय निजि तथा आवसिय विद्यालय एशोसियसन नेपाल कास्कीले (एन प्याव्सन) विविध कार्यक्रम आयोजना गरि २५ औं स्थापना दिवस मनाएको छ ।

२५ औं स्थापना दिवस तथा रजत महोत्सवको अवसरमा संस्थामा आवद्ध विद्यालय, २०७८ सालको एसिइइमा एन प्याव्सनमा आवद्ध विद्यालयबाट उत्कृष्ट हुने छात्र छात्रालाई सम्मान तथा नयाँ विद्यालयलाई संस्थामा आवद्ध प्रमाण पत्र वितरण गरिएको थियो ।

कार्यक्रममा २०७८ सालको एसइइमा उत्कृष्ट अंक ल्याउने हेम्जा वोर्डिङ स्कूलकी अनिशा दाहाल, वाल प्रतिभा वोर्डिङ स्कूलकी आशिका चपाइ र लेखनाथ मेमोरियल इंगलिस वोर्डिङ स्कूलका सुजल भण्डारीलाई नगद सहित सम्मान पत्रले सम्मान गरिएको थियो ।

त्यसैगरी एलपी देवकोटा मेमोरियल स्कूल, सिद्धार्थ लवडेल वोर्डिङ स्कूल, अल्फा एकेडेमी, विरेन्द्र मेमोरियल वोर्डिङ स्कूललाई सम्मान गरिएको थियो ।

रिलायन्स पब्लिक स्कूल, लेकसिटि एकेडेमी र लेभिन रेसिडेन्टल स्कूललाई सदस्यता प्रमाण पत्र प्रदान गरिएको थियो ।
संस्थाले समाजिक उत्तरदायित्व अन्तर्गत यस वर्ष मानव सेवा आश्रमलाई १ लाख ११ हजर १ सय ११ रुपैया सहयोग गरेको छ । उक्त रकम संस्थाका अध्यक्ष हेमन्त अधिकारीलेले मानव सेवा आश्रम भवन निर्माण समितिका संयोजक विष्णु बराल र अभियान्ता सम्झाना वर्तौलालाई हस्तान्तरण गर्नुभएकाे थियाे ।

त्यस्तै संस्थाले मृगौला पिडित सागर मेमोरियल स्कूलका छात्र आयुष गुरुङलाई उपचार खर्च स्वरुप ९० हजार ५ रुपैया सहयोग गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक अम्बिका प्रसाद आचार्यले निजि विद्यालय र सामुदायिक विद्यालयलाई सरकारले समान दृष्टिकोणमा हेर्ने बताउनुभयाे ।

‘निजि विद्यालयले शिक्षाको क्षेत्रमा गरेको योगदानको राष्ट्रले उच्च मूल्याङ्कन गर्नुपर्दछ’ उनले भने,‘ केहि समस्या भए समस्या वसेर समाधान गर्नु पर्दछ ।’ शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख नारायण प्रसाद सुवेदीले निजि विद्यालयका समस्या राष्ट्रको पनि समस्या भएकोले ती समस्या हल गर्न सधै तयार रहेको बताउनुभयाे ।

पोखरा महानगर पालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले निजि विद्यालयले शिक्षाको क्षेत्रमा गरेको योगदान अतुलनिय रहेको बताउनुभयाे । राष्ट्रिय परीक्षा वोर्ड गण्डकी प्रदेशका प्रमुख लक्षमण देवकोटाले शिक्षालाई सिप र जिविकोपार्जन सँग जोड्न नसके सम्म विद्यार्थी विदेश पलायन हुने समस्या नरोकिने बताउनुभयाे ।

कार्यक्रममा एन प्याव्सनका केन्द्रीय उपाध्यक्ष याम खड्काले गुणस्तर शिक्षा दिनका लागि एन प्याव्सन सधै लागि परेको बताउनुभयाे । एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा एन प्याव्सन गण्डकी प्रदेशका अध्यक्ष रामबहादुर मोची, प्याव्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेल, युनिप्स नेपालका अध्यक्ष सन्तबहादुर गुरुङ, एन प्याव्सन कास्कीका द्धितीय उपाध्यक्ष केशबशरण पौडेल, सचिव मनकाजी गुरुङले बोल्नुभएका थियाे ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas
https://www.youtube.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्
चितवन क्षेत्र नं. २ मा नेता श्रेष्ठलाई स्वतः विजयी...
रास्वपाको बैठक सुरु
‘एकपटक सरकारमा नजाँदैमा कांग्रेस बर्बाद भयो भन्ने सोच्नु ठिक...
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बालकुमारीमा सुरु

विचार/विविधा

थप देखाउनुहोस्
विचार
‘यशोधरा’ लोकार्पण, पुस्तकमा छायामा परेकी यशोधाको पर्खाइ र त्याग

सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको कथा रहेको उपन्यास शुक्रबार लोकार्पण गरिएको हो ।

विचार
पत्रकारको श्रम अधिकार ‘महासंघको उच्च प्राथमिकता’

सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको स्पष्ट ब्याख्या गर्दै उनीहरुको श्रम अधिकार सुनिश्चित गर्न ल्याइएको यो ऐनको व्यवहारिक...

विचार
“उच्च मनोबलका साथ खेल्छौं”

पाकिस्तान नेपाली टोलीका लागि राम्रो प्रतिष्पर्धी भएको र भालि हुन खेलमा नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने

खेलकुद समाचार

थप देखाउनुहोस्

Premier League

ARS

4

:

2

BHA

FULL TIME

Premier League

MCI

1

:

1

EVE

FULL TIME

Premier League

MUN

1

:

0

WOL

FULL TIME

Premier League

LEI

1

:

2

LIV

FULL TIME

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्
पठान फिल्मले बक्स कलेक्सनमा अहिलेसम्मकै तोड्यो रेकर्ड
किरण र करिष्मा ढकालको अभिनयमा ‘फूल देखेँ ’ सार्वजनिक
गायिका शारदा क्षेत्रीको सहकार्यमा तयार भयो ‘आफ्नै भए पनि’...
‘प्रेमा’ चैत १७ मा रिलिज हुँदै
काठमाडौं

आइतवार, माघ २२, २०७९

१९.३८°

-
Clouds