कैलाली कारागारमा आफन्तलाई भेट्न आएका व्यक्तिको साथबाट लागूऔषध फेला

author

समाचारपाटी

२ years अगाडि

धनगढी । कैलाली कारागारमै लागूऔषध फेला परेको छ।

धनगढी उपमहानगरपालिका–१ जबरजस्ती करणी मुद्दामा कारागार चलान भएका ३१ वर्षीय करन बमलाई भेट्न आएका आफन्तबाट १३ ग्राम लागूऔषध बरामद गरेर पक्राउ गरेको प्रहरीले जनाएको छ । आज दिउँसो १ बजेर ३० मिनेटमा बमलाई भेट्न आएका डोटीको बोगटान नगरपालिका–६ घर भई हाल धनगढी उपमहानगरपालिका–६ चटकपुरमा नास्ता पसल सञ्चालन गर्दै आएका २५ वर्षीय भीम बोगटीबाट लागूऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।

बोगटीलाई चेकजाँच गर्दा स्याम्पुको डब्बाभित्र लागूऔषध फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।


काठमाडौं

शनिबार, असार ७, २०८२

२४.०३°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढ्योः सांसद अमनलाल मोदी

जसपा, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक शुरु

राष्ट्रिय स्वतन्त्र पार्टीको कालो वस्त्र र नीलो रिबनबारे प्रधानमन्त्रीको...

उपेन्द्र यादवलाई प्रदीप यादवको चुनौतिः मन्त्री भएर मेरो क्षेत्रमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन