fbpx

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्कनु भयो

author

समाचारपाटी

४ हप्ता अगाडि

तीन साता लामो बिभिन्न देशको भ्रमण सकेर परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्कनु भएको छ ।
मंसिर २४ गते नेदरल्याण्डको हेगमा  रहेको अन्तराष्ट्रिय अदालतमा  “जलवायु परिवर्तनका सम्बन्धमा राज्यहरूको दायित्व” सम्बन्धी सार्वजनिक सुनुवाइमा भाग लिने मुख्य कार्यक्रम बनाएर मन्त्रि राणा युरोप भ्रमणमा निस्कनु भएको थियो । मन्त्रि राणाले अन्तराष्ट्रिय अदालतको सार्वजनिक सुनुवाइमा जलवायु परिवर्तनको अशर बारे नेपालले भोगेको दुख बारे बोल्नुभएको थियो । हेगको कार्यक्रम पछि मन्त्रि राणाले युरोपका विभिन्न देशका समकक्षी प्रतिनिधिहरु सँग द्विपक्षीय वार्ता गर्नुभएको थियो। 
युरोपका कार्यक्रम पछि मन्त्रि राणाले भारतको नयाँ दिल्लीमा भएका विभिन्न कार्यक्रमहरूमा सहभागी भएर सोमबार बेलुका काठमाडौँ फर्कनु भएको हो। मन्त्रि राणा गत  मंसिर २२ गते युरोपको भ्रमणमा जानुभएको थियो। 


काठमाडौं

सोमवार, माघ ७, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन