fbpx

उज्वेकिस्तानका विदेशमन्त्रीद्वारा बेलारुसको पहिलो आधिकारिक भ्रमण

author

समाचारपाटी

८ महिना अगाडि

उज्वेकिस्तानका विदेशमन्त्री बख्तियोर सैदोभले बेलारुसको आधिकारिक भ्रमणको क्रममा मिन्स्कमा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँग भेट गर्नुभएको छ । दुई देशबीचको सम्बन्धको इतिहासमा उज्वेकका विदेशमन्त्रीले बेलारुसको औपचारिक भ्रमण गरेको यो पहिलो पटक हो । भ्रमणका क्रममा दुवै पक्षले सन् २०२४–२०२५ को लागि मन्त्रीस्तरीय परामर्श कार्यक्रममा हस्ताक्षर गरेका छन् । साइदोभसँगको भेटमा लुकासेन्कोले बेलारुसलाई सांघाई सहयोग संगठनको सदस्यताको बाटोमा सहयोग गरेकोमा उज्वेकिस्तानप्रति कृतज्ञता व्यक्त गर्नुभयो । साइदोभकाअनुसार उज्वेकिस्तान बेलारुससँगको सम्बन्धलाई सबै क्षेत्रमा गुणात्मक रूपमा नयाँ तहमा पुर्याउन तयार छ । 
सिन्ह्वा


काठमाडौं

बिहिबार, मंसिर २०, २०८१

९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन