पेलेको निधनपछि एम्बाप्पे भन्नुहुन्छ:- ‘फुटबलमा राजाले हामीलाई छाडे, तर उहाँको विरासत कहिल्यै बिर्सिइने छैन’

author

समाचारपाटी

२ years अगाडि

पेरिस । ब्राजिलियन महान् फुटबलर पेलेको निधनपछि फ्रेन्च फरवार्ड किलियान एम्बाप्पेले दु:ख व्यक्त गर्नुभएको छ । लामो समयदेखि क्यान्सरसँग जुधिरहनुभएका पेलेको ८२ वर्षको उमेरमा गए राति ब्राजिलको साओ पाउलोमा निधन भएको थियो।

पेलेलाई एकदमै धेरै सम्मान गर्नेमध्ये एक एम्बाप्पले उहाँका थुप्रै कीर्तिमान पनि तोड्नुभएको छ। गत विश्वकपमा आफ्नो कीर्तिमान तोडेपछि पेलेले एम्बाप्पेलाई अस्पतालबाटै बधाईसमेत दिनुभएको थियो।

उहाँको निधन पश्चात एम्बाप्पले ट्वीटमा लेख्नुभएको छ 'फुटबलमा राजाले हामीलाई छाडे, तर उहाँको विरासत कहिल्यै बिर्सिइने छैन।'

पेलको निधनपछि अर्जेन्टाइन कप्तान लियोनेल मेसी, पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोलगायत विश्वभरका फुटबलर तथा प्रतिष्ठित व्यक्तित्वहरूले पनि समवेदना प्रकट गरिरहेका छन्।

पेलेले सन् १९५८, १९६२ र १९७० मा ब्राजिललाई विश्वकप जिताउनुभएको थियो। उहाँ तीन फिफा विश्वकप जित्ने एक मात्रै खेलाडी हुनुहुन्छ।


काठमाडौं

शुक्रबार, बैशाख ५, २०८२

२५.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्ने धृष्टता...

प्रधानमन्त्री ओलीद्वारा थाई व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

अरुणा लामा र तारादेवीलाई ट्रिब्यूट दिदै पोखरामा गुञ्जियो कालजयी...