प्रिमियरमा फिल्म ‘प्रेमा’ लाई उत्साहजनक प्रतिक्रिया

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘प्रेमा’ले राजधानीमा बुधबार साँझ ग्राण्ड प्रिमियर गरेको छ । प्रिमियरपछि फिल्मकर्मीले फिल्मप्रति उत्साहजनक प्रतिक्रिया दिनुभएकाे छ ।

फिल्म ‘महापुरुष’की डेब्यू अभिनेत्री अञ्जना बराइलीले फिल्म आफूलाई राम्रो लागेको बताउनुभयाे । उहाँले फिल्मको प्रमुख तीन कलाकार अरुण क्षेत्री, शुभेच्क्षा खड्का र सृष्टि श्रेष्ठको अभिनय मनपरेको जनाउनुभयाे । ‘नेपालमा पनि प्रेमकथाका फिल्म बन्छन् । प्रेमाको प्रेमकथा यहाँको कथा र प्रस्तुतीकरण भन्दा फरक लाग्यो’, उहाँले भन्नुभयाे ।

अभिनेता तथा मोडल कुन्साङ लामाले धेरैपछि राम्रो रोमान्टिक फिल्म हेर्न पाएको खुलाउनुभयाे । ‘शुभेच्क्षा मेरो मनपर्ने कलाकार हो । उहाँको अभिनय अब्बल छ । अहिलेको युवापुस्ताको प्रेमसँग फिल्मको कथा कहिँ कतै जोडिन्छ’, उहाँले भन्नुभयाे ।

अभिनेत्री सन्ध्या केसीले फिल्मले आम दर्शकलाई मनोरञ्जन दिनेमा आफू ढुक्क रहेको बताउनुभयाे । ‘फिल्मका प्रमुख तीन कलाकारको अभिनय राम्रो छ । फिल्मले दर्शकलाई बाँधेर राख्छ’, सन्ध्याले भन्नुभयाे ।

फिल्मका अभिनेता अरुण क्षेत्रीले आफू हिजोसम्म ‘न्यूट्रल’ रहे पनि प्रिमियरपछि प्राप्त प्रतिक्रियाबाट ढुक्क रहेको बताउनुभयाे । ‘हिजोसम्म म न्यूट्रल अवस्थामा थिएँ । किनकी फिल्म बाहिर आइसकेको थिएन । तर आज प्रिमियरमा प्राप्त प्रतिक्रियाले म उत्साहित छु’, अरुणले भन्नुभयाे ।

अभिनेत्री शुभेच्क्षा खड्काले आफ्नो अभिनयको तारिफ सुन्दा खुशी लागेको बताउनुभयाे । ‘म अत्यन्त खुशी छु । मेरो मेहनतलाई सबैले स्वीकारिदिनुभएको छ । मेरो भूमिकाले तारिफ पाउँदा आभारी छु’, शुभेच्क्षाले भन्नुभयाे ।

निर्देशक गोविन्द सिंह भण्डारीले फिल्म हेरिरहँदा जोकोहीले आफूलाई पात्रसँग कनेक्ट गरेको बताउनुभयाे । ‘मेरो कथा र निर्देशनप्रति दर्शकहरु सहमत हुनुहुन्छ भन्नेमा प्रिमियरपछि प्राप्त प्रतिक्रियाले म ढुक्क भएँ’, उहाँले भन्नुभयाे ।

निर्माता विवेक घिमिरेले फिल्मको टिमले राम्रो काम गरेको छ भन्नेमा आफू ढुक्क रहेकोमा प्रिमियरपछि प्राप्त प्रतिक्रियाले थप ढुक्क भएको खुलाउनुभयाे । ‘मैले स्क्रिप्ट पढ्दा खेरी नै फिल्ममा लगानी गर्न मन लागेको थियो । आजको प्रिमियरपछिको प्रतिक्रियाले मेरो लगानी खेर नजानेमा म आशावादी छु’, उहाँले भन्नुभयाे ।

निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण भएको हो ।

फिल्ममा अरुण, सुभेक्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया(काजु)को अभिनय छ । फिल्मको कार्यकारी निर्माता सामर्थविक्रम थापा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

  • Tory Preece says:

    We have hacked your website samacharpati.com and extracted your databases. This was due to the security holes you had in your your site/server which have gained us remote control of everything that was on the server.

    Our team is mostly interested in customer, administrative, and employee information which we have extracted through your databases once we got remote control over the server. It still needs to be sorted out but it will be well-organized once finished. First, we will be going through the emails/sms information and contacting the recipient how you held in disregard about their information being exposed to a hacking group when you could have stopped it. This would be detrimental to your personal image with these relationships with these people. Lastly, now that we have information not only will we be monetizing off it with our methods but made public or sold to other people that will do whatever they wish with the information also after we are done.

    Now you can put a stop to this by paying a $3000 fee (0.11 BTC) in bitcoin. You can find our address by visiting https://www.blockchain.com/explorer/addresses/btc/39PHuTwgY5THshy9VJoUXWebDA5jCprPmP where you can copy and paste the address or scan the QR code. We will be notified of payment which we will then delete the information we have obtained, patch the hole in the site/server which we got in and remove you from any future targeting in the future. You have 72 hours in doing so after viewing this message or the series of steps will commence. You can obtain bitcoin through such services such as paxful.com or do a search on bing.com


  • विचार/विविधा

    थप देखाउनुहोस्
    विचार

    हाम्रा नेताहरू

    नेतालाई टाउको दुखेविदेशमा उपचार ।सिटामोल नपाएरगाँउघरमा हाहाकार । पहिलेका नेताहरू सड‌कमाढुङ्‌गा हानाहान ।अहिलेका नेताहरू संसद्‌माकुर्सी तानाताना । सात सयनी पाँउदैनन्भारी...

    विचार

    नीति तथा कार्यक्रम र राष्ट्रसेवा

    धर्मराज बराल । नेपाल सरकारको नीति तथा कार्यक्रम – २०८० को बुंदा नम्बर १७२ मा “युवाहरुमा राष्ट्र सेवाभाव जागृत गर्न...

    विचार

    राजनीतिक समाजीकरण, अपराधिकरण र देशद्रोह

    केहि देशद्रोहीहरुको मुखुण्डो उत्रिएको अवस्था र अनुसन्धान प्रक्रिया चलिरहेको भए पनि मुद्दालाई कमजोर पारिन्छ कि भन्ने आम आशंका उत्पन्न भएको...

    विज्ञापन

    101 Talks Coming Soon | The Voice of Ideas

    https://www.youtube.com/

    चर्चामा भएको ट्रेन्डिङ

    थप देखाउनुहोस्

    राजनीतिक समाचार

    थप देखाउनुहोस्

    विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

    कोशी प्रदेशमा माओवादीका २ मन्त्रीद्वारा राजीनामा

    मधेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, ‘चुरे जोगाउ, मधेश...

    मुलुकको अर्थतन्त्रको नेतृत्व वर्तमान सरकारले गर्न सक्दैन : केपी...

    मनोरञ्जन समाचार

    थप देखाउनुहोस्

    कसरी रिलिज हुनु भन्दा पहिला नै ‘आदिपुरुष’ ले कमायो...

    चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गर्‍यो : भुवन केसी

    “भारतसँग रोजीरोटीको सम्बन्ध हुँदैमा देश दाइजोमा दिन मिल्दैन”

    मिस नेपाल-२०२३ को उपाधि जितीन श्रीच्छा प्रधानले

    खेलकुद समाचार

    थप देखाउनुहोस्

    ICC Cricket World Cup League

    UAE

    310

    :

    319

    Nepal

    FULL TIME

    ICC Cricket World Cup League

    PNG

    95

    :

    100

    Nepal

    FULL TIME

    ICC Cricket World Cup League

    Nepal

    248

    :

    77

    UAE

    FULL TIME

    ICC Cricket World Cup League

    PNG

    249

    :

    190

    UAE

    FULL TIME

    नेप्से

    Index Name
    Index Value
    Change Percentage

    Nepse

    2162.92

    -0.73%

    Sensitive

    412.90

    -0.52%

    Float

    152.28

    -0.67%

    Sen. Float

    138.79

    -0.49%

    Banking

    1416.52

    1.06%

    Development Bank

    3834.83

    -2.43%

    Finance

    1807.44

    -0.36%

    Life Insurance

    10626.73

    -0.81%

    Non Life Insurance

    9093.21

    -1.31%

    Microfinance

    4779.86

    -1.01%

    Mutual Fund

    15.04

    0.54%

    Hotels And Tourism

    3225.73

    -2.25%

    Investment

    69.40

    -1.96%

    HydroPower

    2630.68

    -2.79%

    Manu.& Pro.

    5220.28

    -1.36%

    Trading

    2310.13

    -0.09%

    आजको राशिफल

    थप देखाउनुहोस्

    मेष

    वृष

    मिथुन

    कर्क

    सिंह

    कन्या

    तुला

    वृश्चिक

    धनु

    मकर

    कुंभ

    मीन

    काठमाडौं

    मङ्लबार, जेष्ठ २३, २०८०

    २३.२७°

    -
    Thunderstorm