फागुन १९ गतेबाट फिस्टेल ओपन हाउस कार्यक्रम शनिबारबाट हुने

author

समाचारपाटी

१ year अगाडि

पोखरा १७, तल्लो बिरौटामा रहेको फिस्टेल एकेडेमी माध्यमिक विद्यालयले यही फागुन १९ गतेबाट फिस्टेल ओपन हाउस कार्यक्रम सञ्चालन गर्न लागिरहेको छ ।

गुणस्तरीय एवम् विश्वबजारले माग गरेअनुसारको शिक्षा प्रदान गर्दै आइरहेको विद्यालय अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेको छ । यो विद्यालय पोखराकै एक मात्र आई.बी.पी.वाई.पी. प्रस्तावित प्रगतिशील विद्यालय हो । यस विद्यालयमा मन्टेस्वरीदेखि कक्षा १२ सम्मको पढाइ सञ्चालन भइरहेको छ । आई.बी.पी.वाई.पी. शिक्षण पद्धति तथा विद्यालयका समग्र गतिविधिका बारेमा नयाँ र पुराना सबै अभिभावकहरूलाई जानकारी दिने उद्देश्यले कार्यक्रम गर्न लागिएको कुरा विद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले बताउनुभयाे ।

शनिबार हुने कार्यक्रममा अभिभावकहरूले विद्यालय भ्रमण गरी आवश्यक जानकारी लिन सक्ने छन् । यस्तै नमुना कक्षाको प्रदर्शनी, विद्यार्थीहरूद्वारा तयार पारिएका सामग्रीहरूको प्रदर्शनी (क्त्भ्ः प्रदर्शनी) का साथै विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिने छ । यसैगरी विभिन्न खेलकुदका कार्यक्रम र फुड स्टलहरूको प्रदर्शनीसमेत रहेको कुरा विद्यालयका सहायक प्रधानाध्यापक कमल लामिछानेले जानकारी दिनुभयाे ।

शनिबार सञ्चालन हुने कार्यक्रममा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त व्यक्तिहरूको समेत उपस्थिति रहने छ भने विद्यालय भ्रमणको कार्यक्रम यही फागुन १९ गते शनिबारबाट चैत्र मसान्तसम्म निरन्तर चलिरहने छ ।


काठमाडौं

बिहिबार, साउन २, २०८२

२१.९८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन