fbpx

गढवामा दमकल दुर्घटना, चालकसहित ५ जना गम्भीर घाइते

author

समाचारपाटी

२ years अगाडि

आगो निभाउन गएको बारुण यन्त्र (दमकल )मंगलबार राति दुघटना हुँदा चालकसहित ५ जना गम्भीर घाइते भएका छन्। गौर नगरपालिका-४ गढवाटोलमा आगो लागेपछि निभाउन गएको बारुण यन्त्र गएराति साढे १२ बजेको समयमा गौर नगरपालिकाको  ना.१ ग. ७८८ नम्बरको बारुण यन्त्र गढवामा दुर्घटना भएको हो।

सबगढा र गढवाको बिचमा रहेको कुखुरा फार्ममा आगो लागेको खबर पाएर बारुण यन्त्रसहित अग्निनियन्त्रण टोली जाने क्रममा ब्रेकफेल भइ दुर्घटना भएको बताइएको छ। दुर्घटनामा परेका बारुण यन्त्र चालक करिम अन्सारी, दमकल प्रहरीहरु प्रेम केसरी, किशुन्द्र साह गम्भीर घाइते भएका छन्।

गम्भीर घाइतेलाई जिल्ला अस्पताल गौरमा सामान्य उपचारपछि थप उपचारको लागि विरन्ज पठाएर उपचार भइरहेको तथा सामान्य घाइते दमकल प्रहरी शिवशंकर पटेल, नथुनी पासवानको गौर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

विरगन्ज पठाइएको घाइतेको ढाड, खुटा, हात, छाती र टाउकोमा गम्भीर चोट लागेको छ। गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहले मानवीय सेवामा हिंडेको बारुणयन्त्र दुर्घटनामा परेर घाइते भएका कर्मचारीहरुको उपचारमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्ने बताउनुभयाे। 

annapurnapost


काठमाडौं

बुधबार, चैत्र ५, २०८१

१३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

पुल्चोक क्याम्पसमा २ हजार ९७९ मत खस्यो

झडप भएपछि पाटन संयुक्त क्याम्पसको चुनाव स्थगित

काठमाडौं उपत्यकाका ११ क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान हुँदै

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन