fbpx

धनकुटामा विद्युत् सर्ट भएर प्रेसमा आगलागी, ५० लाख रुपैयाँभन्दा बढीको क्षति

author

समाचारपाटी

१ year अगाडि

धनकुटा । धनकुटा नगरपालिका–७, हुलाकटोलमा रहेको जनविश्वास अपसेट प्रेसमा आगलागी हुँदा ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

धनकुटा नगरपालिका–७ मा रहेको राधा लिम्बूको घर भाडामा लिएर दाजुबहिनी सञ्जयसन्तोषी राई र विमलसन्तोषी राईले प्रेस सञ्चालन गर्दै आएको प्रेसमा आज बिहान आगलागी भएको हो ।

आगलागीबाट प्रेसको मेसिनसहित अन्य सामानहरु पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी नरेन्द्र कुँवरले बताउनु भएको छ ।

धनकुटा नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी र प्रहरीले आधा घण्टापछि करिब ७ बजेतिर आगो निभाएका थिए । विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ । प्रेसबाट जनविश्वास साप्ताहिक पत्रिका प्रकाशन हुँदै आएको थियो ।


काठमाडौं

सोमवार, जेष्ठ ७, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...