fbpx

चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी दिने अभिनेता सविन श्रेष्ठको घोषणा

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । अभिनेता सविन श्रेष्ठले चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएकाे छ । आगामी चैत ४ गते काठमाडौंमा संघको महाधिवेशन हुँदैछ । सविनले अध्यक्षमा उम्मेदवारीसँगै एजेण्डा समेत सार्वजनिक गर्नुभयाे ।

देशभरका कलाकारलाई एकजुट बनाउने, कलाकार संघलाई समृद्ध बनाउने र हरेक दुःखमा कलाकारलाई सघाउने मुख्य एजेण्डा उहाँले अघि सार्नुभएकाे छ ।

‘काठमाडौंका मात्र कलाकार होइनन् । देशभरका कलाकारलाई म एकजुट बनाउँछु । अनि कलाकार संघबारे कसैलाई पत्तो छैन । म सबै कलाकारमाझ संस्थालाई लिएर जान्छु,’ सविनले भन्नुभयाे, ‘मेरो उम्मेदवारी कलाकार संघमा नयाँपुस्ता आउनुपर्छ भन्ने हो ।’

आफू कलाकार संघको ‘बालेन’ बनेर चलचित्र क्षेत्रमा योगदान पुर्‍याउन चाहेको समेत उहाँले बताउनुभयाे । चाँडै सार्वजनिक रुपमा एजेण्डा सार्वजनिक गर्ने सविनको योजना छ । कलाकार संघको आसन्न चुनावमा पाका कलाकार तथा वर्तमान प्रवक्ता मोहन निरौलाले पनि अध्यक्षमा उम्मेदवारी दिने चर्चा छ ।

कामको कुरा गर्दा सविनको अभिनय रहेको फिल्म ‘बालापन’ प्रदर्शनको तयारीमा छ । उहाँले निर्माण गरेको ‘हिरो रिटन्र्स’ कोभिड लकडाउनले रोकिएको थियो, जसलाई ओटीटी वा हलमा रिलिज गर्ने भन्नेमा निश्चित भइसकेको छैन ।


काठमाडौं

बिहिबार, जेष्ठ १७, २०८१

२८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेकोमा विरोध गर्दै प्रधानमन्त्रीलाई सम्पादकहरूको...

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन