पोखरामा फोनिज गण्डकीको अन्तरक्रिया कार्यक्रम सम्पन्र

author

समाचारपाटी

२ years अगाडि

पोखरा । नेपाल (फोनिज), गण्डकीको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा पोखराको समृद्धि र पत्रकारको भूमिका विषयक अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराको समृद्धि र यहाँको पर्यटन क्षेत्रको प्रचार प्रसारमा पत्रकारको भूमिका रहने बताउनुभयाे । कोरोनाले सुस्ताएको पर्यटक चलायमान बनाउन आम सञ्चारको ठूलो जिम्मेवारी रहेको उहाँको भनाई थियो । पोखराको समृद्धिको मुख्य स्रोत भनेकै पर्यटन भएकाले संरक्षण र प्रवद्र्धनमा जोड दिनुपर्ने उहाँको भनाई थियो । पोखरामा भएका पर्यटनको सम्भावनालाई उजागर गर्न र पर्यटन प्रवद्र्धन गर्न पोखरा महानगर सधैं फोनिजसँग हातेमालो गर्त तयार रहेको उहाँले बताउनुभयाे । सो अवसरमा पोखरा महानगरले अहिले सम्म गरेका र आगामी योजनाका बारेमा सुनाएका थिए ।

फोनिजका संघीय सल्लाकार हुमबहादुर गुरुङले पोखराका समृद्धिमा पत्रकारले सधैं साथदिने बताउनुभयाे । विशेषगरी समुदायगत पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि पोखरा महानगरले योजना बनाउनुपर्ने उहाँको धारणा थियो । फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीष मगरले पोखरा महानगरसँग सहकार्य गर्दै आदिवासी जनजातिको उत्थानका लागि उत्कृष्ट कार्यक्रम गर्न तयार रहेको बताउनुभयाे ।


काठमाडौं

शनिबार, जेष्ठ ४, २०८२

१८.२६°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन