काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित बालकोटको एक घरमा बाबुछोरा मृत भेटिएका छन् ।
मृत भेटिनेमा खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा नवीन रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दियो।