पेजेन्ट नेपाल इन्टरनेशनल फेशन एन्ड मोडल अवार्ड सम्पन्न

author

समाचारपाटी

१ महिना अगाडि

काठमाडौं । नयाँ वर्षको पूर्व सन्ध्यामा काठमाडौंमा ‘चौथा पेजेन्ट नेपाल इन्टरनेशनल फेशन एन्ड मोडल अवार्ड–२०२२’ काठमाडौंको हायात प्लेस होटलमा सम्पन्न भएको छ । फिल्म, मोडलिङ, ब्युटी तथा फेशन क्षत्रीका विभिन्न सेलीब्रेटीलाई अवार्ड प्रदान गर्दै यो अवार्ड सम्पन्न भएको हो ।

समारोहमा अग्रज मोडल तथा कोरियोग्राफरलाई अनर अवार्डबाट सम्मानित गरिएकाे थियाे । कार्यक्रममा कोरियोग्राफर तथा मोडल प्रशान्त ताम्राकार, मोडल तथा अभिनेत्री मलिना जोशी, अग्रज सञ्चारकर्मी नरेश भट्टराई, अभिनेता रोहित रुम्बा, अग्रज मोडल तथा इभेन्ट निर्देशक आयोजक धिरज तन्डुकार, नेपालको पहिलो महिला रेश्लर भगवाती खड्का ‘युनिका’, लोकप्रिय मेकअप आर्टिस्ट तथा मोडल बिना रानामगरलगायतलाई पनि विभिन्न ब्यक्तिहरु अनर अवार्डबाट सम्मानित गरिने भएकाे छ । यस पटक मोडलिङ तर्फ ४० विधामा र फेशन तर्फ ४० विधा र अन्य २३ विधामा अवार्ड तथा सम्मान प्रदान गरिएकाे हाे । अवार्ड तथा सम्मान बिजेताहरु यस प्रकार छन् ।

टच इन्टरटेनमेन्ट एन्ड स्पर्श फिल्म्स, पेजेन्ट नेपाल इन्टरनेशनल र ब्राईट इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा यो अवार्ड अभिनेताद्धय यसराज गराच, दिक्पाल कार्की र मोडल राजन अधिकारीले आयोजना गर्नुभएकाे हाे ।

१. खेलकुद आइकन – भगवती खड्का (नेपालको पहिलो महिला पहलवान)
२. उत्कृष्ट सेलिब्रेटी हेयर स्टाइलिस्ट – सोनु शर्मा
३. उत्कृष्ट अन्तर्राष्ट्रिय मेकअप आर्टिस्ट – निलम पौडेल
४. उत्कृष्ट फेसन कोरियोग्राफर (महिला÷पश्चिम नेपाल)– सेन्जल पौडेल
५. बिशिष्ट मेकअप आर्टिष्ट – रुष्का श्रेष्ठ बैद्य
६. उत्कृष्ट बालबालिका प्रतियोगिता विजेता (पुरुष)– हारून श्रेष्ठ
७. उत्कृष्ट फेसन डिजाइनर–बिवेश राई
८. उत्कृष्ट फेसन मोडेल (पुरुष÷मोफसल)–नरेश जंग थापा
९. सेलिब्रेटी फेसन डिजाइनर (मोफासल)–रोहित चौधरी
१०. उत्कृष्ट कार्यक्रम आयोजक–कृष्ण श्रेष्ठ (रोबेन)
११. उत्कृष्ट फेसन कोरियोग्राफर (महिला)– सुगन्ध अधिकारी
१२. उत्कृष्ट इभेन्ट कम्पनी–एभरेस्ट इभेन्टस्
१३. प्रभावशाली टिभी व्यक्तित्व – बिना श्रेष्ठ
१४. मस्ट स्पिरिङ टिन मोडेल (महिला)–ईशिम पोखरेल
१५. मस्ट पर्मिसिङ सिरियल एक्टर (महिला)– सोनु परियार
१६. उत्कृष्ट मोडेल (पुरुष÷मोफसल)–सौगात श्रेष्ठ
१७. उत्कृष्ट मेकअप आर्टिस्ट (मोफसल)–साकिरा सुनार
१८. उत्कृष्ट प्रतियोगिता आयोजक–पुरुषोत्तम मल्लिक
१९. उत्कृष्ट फेसन मोडेल (बाल÷महिला)–आश्रिया थापा
२०. उत्कृष्ट उदयमान प्रोडक्सन कम्पनी – काजी प्रोडक्सन
२१. उत्कृष्ट इभेन्ट म्यानेजर प्रबन्धक (मोफसल)–चेतन सिंह बस्नेत
२२. उत्कृष्ट कार्यक्रम आयोजक (मोफसल)–अली अकरम रजा
२३. पपुलर पेजेन्ट विजेता (टिन÷पुरुष)–योगेश भण्डारी
२४. एस्पिरिङ पेजेन्ट बिजेता (मोफसल)–मनिष पासवान
२५. उत्कृष्ट फेसन मोडेल (महिला÷मोफासल)–आलिशा श्रेष्ठ
२६. उत्कृष्ट इमर्जिङ फेसन डिजाइनर–अमृता सुब्बा
२७. उत्कृष्ट महत्वाकांक्षी मेकअप आर्टिष्ट–सुमित्रा श्रेष्ठ
२८. उत्कृष्ट फेसन कोरियोग्राफर (पुरुष)–आर्षु महर्जन
२९. उत्कृष्ट कोरियोग्राफर (महिला) – मेरीना तुम्सा लिम्बु (एरास्ट नेपाल)
३०. उत्कृष्ट मोडल (महिला)–अञ्जली थापा
३१. उत्कृष्ट मेकअप आर्टिष्ट– सरला बाटी
३२. उत्कृष्ट फेसन मोडेल (टिन÷पुरुष)–शुभाङ्गम तन्दुकार शाह
३३. आशावादी मोडेल (पुरुष)–मनिष धराल
३४. उत्कृष्ट सेलिब्रेटी फेसन डिजाइनर–कुसुम श्रेष्ठ
३५. उत्कृष्ट म्युजिक भिडियो महिला मोडल–प्रणिमा दाहाल
३६. उत्कृष्ट सेलिब्रेटी मेकअप आर्टिष्ट–करुणा पुरी
३७. उत्कृष्ट युवा समाजसेवी – सबित बज्राचार्य
३८. उत्कृष्ट मोडल (टिन–महिला)– सम्वृद्धी क्षत्री
३९. बेस्ट किड्स मोडेल प्रतियोगिता विजेता–सतविषा भण्डारी
४०. बेस्ट रनवे मोडेल (मोफसल)–श्याम गुरुङ
४१. उत्कृष्ट कोरियोग्राफर पुरुष (मोफसल)–निशान चेम्जोङ लिम्बु
४२. इमर्जिङ फेसन मोडेल–निपुन मल्ल
४३. उत्कृष्ट हेयर÷मेकअप आर्टिष्ट – फुर्डिकी शेर्पा (डेकी)
४४. सर्वश्रेष्ठ कस्मेटोलोजिस्ट–फुर्डिकी शेर्पा (डेकी)
४५. उत्कृष्ट मोडेल महिला (मोफसल)–रेश्मा गुरुङ
४६. उत्कृष्ट प्रतियोगिता विजेता (पश्चिम नेपाल)–धिरज बोगटी
४७. उत्कृष्ट प्रतिस्पर्धा विजेता (श्री÷समुदाय आधारित)–अमन गडाल
४८. उत्कृष्ट घटना प्रबन्धक–अंकित अधिकारी
४९. सेलिब्रेटी किड मोडेल–परिष्ण बास्तोला
५०. उत्कृष्ट फिटनेस फिट –रोजिन आचार्य
५१. उत्कृष्ट प्रोगाम आयोजक (पूर्वी नेपाल)–सौरभमान भण्डारी
५२. उत्कृष्ट इभेन्ट विजेता (मोफसल)–इरशाद आलम
५३. बेस्ट फेसन मोडल (प्रि–किड)–नयुमा श्रेष्ठ
५४. पपुलर मोडेल (मोफसल)–चिराग शर्मा
५५. लोकप्रिय शीर्षक विजेता (मिस)–जुना श्रेष्ठ
५६. उत्कृष्ट इमर्जिङ किड्स (फेसन मोडेल)–वाङ्जे शेर्पा
५७. उत्कृष्ट पुरुष पेजेन्ट फेसन डिजाइनर– ज्वालाराज पोखरेल
५८. उत्कृष्ट नृत्य कलाकार (मोफसल)–बबिता धिताल
५९. उत्कृष्ट पेजेन्ट विजेता (मिस÷समुदायमा आधारित)–अनिमा विश्वकर्मा
६०. उत्कृष्ट किड मोडेल (महिला)–नम्रता बज्राचार्य
६१. उत्कृष्ट बालबालिका प्रतियोगिता विजेता (महिला)–सुनम्रता बज्राचार्य
६२. उत्कृष्ट फेसन मोडेल (पूर्व÷टिन)–अपेक्षा शेरचन
६३. उत्कृष्ट प्रतियोगिता विजेता (पुरुष पूर्व नेपाल)–अंकित प्रताप सिंह
६४. इमिरिङ फेसन मोडल (मोफसल)– श्रवण अग्रवाल
६५. डाईनामिक युथ इन्टरपेटर–बिकाश श्रेष्ठ
६६. उत्कृष्ट मिसेज पेजेन्ट विजेता (मोफसल)– भवन जबेगु लिम्बु
६७. उत्कृष्ट मोडेल (पुरुष)–मुकुन्द झा
६८. एस्पिरिङ फेसन डिजाइनर–सुशिला थिङ तामाङ
६९. उत्कृष्ट इभेन्ट कम्पनी (पूर्वी नेपाल)– बिर्ता मिडिया एन्ड इन्टरटेनमेन्ट
७०. उत्कृष्ट फोटोग्राफर–सुशान्त सुवेदी
७१. एभरिग्रिन लिजेन्ड्री फेसन आइकन–प्रशान्त ताम्राकार
७२. आइकोनिक टिभी व्यक्तित्व–नरेश भट्टराई
७३. उत्तम अनलाइन भोटिङ कम्पनी–ग्लोबल अनलाइन भुक्तानी
७४. आइकोनिक मिस नेपाल–मलिना जोशी
७५. युवा सिने फेसन आइकन (पुरुष)–सलोन बस्नेत
७६. उत्कृष्ट नेशलन डिरेक्टर –धिरज तन्दुकार
७७. उत्कृष्ट मिस्टर पेजेन्ट विजेता–मिलेनियम तन्दुकार शाह
७८. डायनामिक सिने अभिनेता–रोहित रुम्बा (लाखे)
७९. युथ सिने फेसन आइकन (महिला)–पूजा शर्मा
८०. इनफुन्टियल फेसन डिजाइनर–अदिति श्रेष्ठ
८१. उत्कृष्ट प्रभावशाली मोडेल–काशिफ नियाजी
८२. उत्कृष्ट मिसेज पेजेन्ट विजेता–रुकु श्रेष्ठ
८२. इमर्जिङ फेसन मोडेल–निया तामाङ
८४. पपुलर पेजेन्ट विजेता (मोफासल)–सम्राट ठाकुर
८५. सर्वश्रेष्ठ ब्यूटीशियन–सिर्जना कडेल
८६. डायनामिक फेसन डिजाइनर–भावना बिष्ट
८७. उत्कृष्ट मोडेल किशोर (पुरुष)–अपूर्व गौतम
८८. प्रभावशाली मेकअप कलाकार–प्रमिला बुढाथोकी
८९. सबैभन्दा आशाजनक अभिनेता–संजोग राणा
९०. वर्षको उत्कृष्ट एक्सन चलचित्र–लाखे
९१. मस्ट डाईनामिक सीईओ–प्रविन रेग्मी
९२. उत्कृष्ट अन्तर्राष्ट्रिय इभेन्ट मेकअप आर्टिष्ट– शैलजा शाह
९३. रियलिटी शो उत्कृष्ट स्टार–छिरिङ शेर्पा
९४. इन्फुन्टियल मेडिकल प्रोफेशनल–डा. श्याम काजी महर्जन
९५. सेलिब्रेटी मोडेल मोफासल–अरमान साहनी
९६. उत्कृष्ट अन्तर्राष्ट्रिय फेसन डिजाइनर–सुयम गुरुङ
९७. राईजिङ सिने स्टार–सृष्टि के खड्का
९८. उत्कृष्ट इभेन्ट फोटोग्राफर–सुशान्त सुवेदी
९९. उत्कृष्ट फेसन मेकअप आर्टिष्ट–एनआईए लामा
१००. उत्कृष्ट टिभी प्रस्तुतकर्ता–सागरिका श्रेष्ठ
१०१. उत्कृष्ट फेसन डिजाइनर (महिला)–जवाफ थापा
१०२. उत्कृष्ट पेजेन्ट विजेता (महिला)–सोनिया ज्याको
१०३. उत्कृष्ट इन्डिभरिङ टाईटल विजेता–जीना श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas
https://www.youtube.com/
काठमाडौं

बिहिबार, माघ २६, २०७९

८.८३°

-
Mist

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्
झाँक्रीले गर्नुभयो राष्ट्रिय प्रजातन्त्र पार्टीको चर्को आलोचना
रास्वपालाई गगन थापाको प्रश्न, सरकारमा किन गएको ?
राष्ट्रियसभा उपनिर्वाचनको मतदान हुँदै
नेता देउवाविरूद्ध सर्वोच्चमा परेको रिट निवेदनको आज सुनुवाइ हुँदैछ

विचार/विविधा

थप देखाउनुहोस्
विचार
रवि लामिछानेले गृहमन्त्री नपाएको झोकमा जे पायो त्यही बोलेको एलिजाको...

ऋषीलाई जोकरको संज्ञा दिएको देख्न सकिन्छ । उहाँले पोस्ट लगत्तै धेरैले रविका नै प्रशंसा गरेका छन् भने कतिले त एलिजालाई...

विचार
‘रोज डे’ मा किन प्रेमजोडीले एकअर्कालाई गुलाफ दिन्छन् त ?

यस दिन मानिसहरूले आफ्नो प्रेम र सम्मानको प्रतीकको रूपमा आफ्नो प्रेम देखाउन, अर्पण गर्न र विश्वास गर्न आफ्नो पार्टनरलाई विभिन्न...

विचार
‘यशोधरा’ लोकार्पण, पुस्तकमा छायामा परेकी यशोधाको पर्खाइ र त्याग

सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको कथा रहेको उपन्यास शुक्रबार लोकार्पण गरिएको हो ।

खेलकुद समाचार

थप देखाउनुहोस्

Premier League

ARS

4

:

2

BHA

FULL TIME

Premier League

MCI

1

:

1

EVE

FULL TIME

Premier League

MUN

1

:

0

WOL

FULL TIME

Premier League

LEI

1

:

2

LIV

FULL TIME

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

मनोरञ्जन समाचार

थप देखाउनुहोस्
सिद्धार्थ मल्होत्रा ​​र कियारा आडवाणीको ‘बावडी’ मा आज विवाह
‘रोज डे’ मा किन प्रेमजोडीले एकअर्कालाई गुलाफ दिन्छन् त...
फिल्म ‘द अनब्रेकेबल : अगस्त्य’ का लागि अभिनेता नाजिर...
गायिका अबुन पाण्डेको ‘ए चरी’ सार्वजनिक (भिडियो)