fbpx

चर्चित हाँस्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

author

समाचारपाटी

१ year अगाडि

चर्चित हाँस्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ले पोखरा म्याराथनमा सहभागिता जनाउने हुनुभएकाे छ । आगमी फागुन ६ गते शनिबार पोखरामा आयोजना हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा उहाँले सहभागिता जनाउने हुनुभएकाे हाे । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा उक्त प्रतियोगिता हरेक वर्ष हुँदै आएको छ ।

सो बारे जानकारी दिंदै मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले कलाकार नेपाल सेलिव्रेटीको रुपमा पोखरा म्याराथनमा सहभागिता हुने बताउनुभएकाे छ । उहाँले भन्नुभयाे –“कलकार नेपाल म्याराथनमा धावकहरुको जोश भर्न मात्रै नभई उपस्थित सबैलाई आफ्नो कलाको माध्यमबाट समेत मनोरञ्जन दिने कार्यक्रम छ ।”

स्टाण्ड अप कमेडियनको रुपमा रहनुभएका नेपालले जिरे खुर्सानी, ट्वाक्क–टुक्क लगायतका हास्य टेली ऋंखला ,चलचित्र छक्का पञ्जा लगायत दर्जनौ चलचित्रमा भूमिका निभाउनुभएकाे छ । उहाँको मुन्देको कमेडी क्लव समेत उत्तिकै चर्चित छ ।


काठमाडौं

आइतवार, असार ३, २०८१

२८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन