पोखरा १३ मा जब फेयर, करिब दुई हजारले गरे अवलोकन

author

समाचारपाटी

१ year अगाडि

पोखरा । पोखरा १३ मा जब फेयर सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. १३ कार्यालयको आयोजनामा उक्त फेयर भएको हो । फेयरमा करिब दुई हजारले अवलोकन गरेको वडाले जनाएको छ । स्थानीयलाई रोजगारी उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको फेयरलाई माछापुच्छे बैंकका अध्यक्ष रोशन केसीले उद्घाटन गर्नुभयाे । उहाँले जब फेयर कार्यक्रम राखेर वडाले सह्रानिय काम गरेको बताउनुभयाे । “जब फेयरको आयोजना गरेर वडाले सह्रानिय काम गरेको छ ।

उक्त कार्यक्रम मार्फत स्थानीय नागरिकलाई रोजगारी मिल्न सहज हुनेछ ।”, उहाँले भन्नुभयाे । पछिल्लो समय युवाहरु १२ पढ्ने बित्तिकै विदेश जाने गरेको र देशमा आवश्यक दक्ष जनशक्ति हराउँदै गएको उहाँले उल्लेख गर्नुभयाे । यस्तो अवस्थामा जब फेयर जस्ता कार्यक्रम मार्फत देशमा नै केही गर्न सकिन सन्देश प्रवाह गर्ने धारणा उहाँको छ ।

वडाध्यक्ष किरण बरालले वडामा रहेका कोहिपनि युवाहरु बेरोजगार नहुन् भन्दै जब फेयरको अवधारणालाई अगाडि सारेको बताउनुभयाे । जब फेयरमा विभिन्न १२ वटा स्टल राखिएको थियो । जसमा विद्यार्थी देखि स्थानीयले अवलोकन गर्नुभएकाे थियाे ।
जब फेयरमा इन्फोम्याटिक्स कलेजका विद्यार्थीले आफुले तयार पारेको सामाग्री प्रदर्शन गरेका थिए । वडामा नै उत्पादन
गरिएको उत्पादित वस्तुहरुलाई प्रदर्शन गरिएको थियो । जब सेन्टरबाट आवश्यकता अनुसारको जबका लागि परामर्श दिइएको थियो ।

वडाध्यक्ष बरालले आगामी समय पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने बताउनुभयाे । वडाको भौतिक विकास सँगै सामाजिक, आर्थिक, नैतिक र शैक्षिक विकासमा समेत ध्यान दिइएको उहाँले उल्लेख गर्नुभयाे । वडाका वडासदस्य सरिफ अलिमियाँले स्वागत गरेको कार्यक्रमलाई वडाका सचिव अञ्जु गुरुङले संचालन गर्नुभएकाे थियाे ।


काठमाडौं

मङ्लबार, बैशाख ३०, २०८२

२१.२°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने