fbpx

एक्सपर्टले वृक्षारोपण र सरसफाई गरेर मनायाे २० औं वार्षिकाेत्सव

author

समाचारपाटी

२ years अगाडि

पोखरा । एक्सपर्टको २० औं वार्षिकाेत्सवको अवसरमा एक्सपर्ट पोखराले वृक्षारोपण र सरसफाई कार्यक्रम गरेको छ । पोखरा महानगरपालिका २२ पुम्दिकोट पुगेर एक्सपर्टले वृक्षारोपण र सरसफाई गरेको हो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत
पुम्दीकोट महादेव मन्दिर परिसरमा सरसफाई गरिएको र त्यसपछि नजिकै रहेको पिकनिक स्पटमा वृक्षारोपण गरिएको एक्सपर्टका मार्केटिङ म्योजनर विष्णु प्रसाद गौतमले जानकारी गराउनुभयाे ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद प्रकाश बराल हुनुहुन्थ्याे । बराल पोखरा २२ कै स्थायी बासिन्दा पनि हुनुहुन्छ । कार्यक्रममा बोल्दै बरालले एक्सपर्ट जस्तो शैक्षिक संस्थाले सामाजिक उत्तरदायित्वमा समेत आफुलाई संलग्न गरेको
देख्दा खुशी लागेको बताउनुभएकाे थियाे । उहाँले कन्सलटेन्सीहरु पैसा कमाउने मात्रै नभई सामाजिक क्रियाकलापमा समेत सक्रिय रहनुपर्नेमा जोड दिनुभएकाे थियाे । उहाँले शैक्षिक संस्थाहरुले उचित नीति निर्माणमा समेत पहलकदमी गर्नुपर्ने आवश्यकतालाई औंल्याउनुभएकाे छ ।

वडाअध्यक्ष हिमलाल बरालले एक्सपर्टको सह्रानिय कामलाई स्वागत गर्न पाउँदा खुशी लागेको उल्लेख गर्नुभयाे । उहाँले व्यवसायिक शैक्षिक संस्थाले आफ्नो वार्षिकत्सवको समय सामाजिक कार्यमा खर्चिनु महत्वपूर्ण भएको बताउनुभयाे ।
एक्सपर्टका अप्रेसन म्यानेजर रमेश बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई पुम्दिकोट युवा क्लबका अध्यक्ष सुमन बरालले संचालन गर्नुभएकाे थियाे। कार्यक्रममा एक्सपर्ट पोखराका एकेडेमिक हेड सली देवान सहित स्थानीय र शैक्षिक
संस्था गरी एक सय भन्दा बढीको उपस्थिति थियो ।


काठमाडौं

शुक्रबार, माघ २५, २०८१

२३.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री राणाको पहल

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर