fbpx

एक्सपर्टले वृक्षारोपण र सरसफाई गरेर मनायाे २० औं वार्षिकाेत्सव

author

समाचारपाटी

१0 महिना अगाडि

पोखरा । एक्सपर्टको २० औं वार्षिकाेत्सवको अवसरमा एक्सपर्ट पोखराले वृक्षारोपण र सरसफाई कार्यक्रम गरेको छ । पोखरा महानगरपालिका २२ पुम्दिकोट पुगेर एक्सपर्टले वृक्षारोपण र सरसफाई गरेको हो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत
पुम्दीकोट महादेव मन्दिर परिसरमा सरसफाई गरिएको र त्यसपछि नजिकै रहेको पिकनिक स्पटमा वृक्षारोपण गरिएको एक्सपर्टका मार्केटिङ म्योजनर विष्णु प्रसाद गौतमले जानकारी गराउनुभयाे ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद प्रकाश बराल हुनुहुन्थ्याे । बराल पोखरा २२ कै स्थायी बासिन्दा पनि हुनुहुन्छ । कार्यक्रममा बोल्दै बरालले एक्सपर्ट जस्तो शैक्षिक संस्थाले सामाजिक उत्तरदायित्वमा समेत आफुलाई संलग्न गरेको
देख्दा खुशी लागेको बताउनुभएकाे थियाे । उहाँले कन्सलटेन्सीहरु पैसा कमाउने मात्रै नभई सामाजिक क्रियाकलापमा समेत सक्रिय रहनुपर्नेमा जोड दिनुभएकाे थियाे । उहाँले शैक्षिक संस्थाहरुले उचित नीति निर्माणमा समेत पहलकदमी गर्नुपर्ने आवश्यकतालाई औंल्याउनुभएकाे छ ।

वडाअध्यक्ष हिमलाल बरालले एक्सपर्टको सह्रानिय कामलाई स्वागत गर्न पाउँदा खुशी लागेको उल्लेख गर्नुभयाे । उहाँले व्यवसायिक शैक्षिक संस्थाले आफ्नो वार्षिकत्सवको समय सामाजिक कार्यमा खर्चिनु महत्वपूर्ण भएको बताउनुभयाे ।
एक्सपर्टका अप्रेसन म्यानेजर रमेश बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई पुम्दिकोट युवा क्लबका अध्यक्ष सुमन बरालले संचालन गर्नुभएकाे थियाे। कार्यक्रममा एक्सपर्ट पोखराका एकेडेमिक हेड सली देवान सहित स्थानीय र शैक्षिक
संस्था गरी एक सय भन्दा बढीको उपस्थिति थियो ।


काठमाडौं

बुधबार, जेष्ठ ९, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा