fbpx

सगरमाथा क्षेत्रको उडानलाई निकुञ्जसँग अनुमति लिनुपर्ने

author

समाचारपाटी

१ year अगाडि

सोलुखुम्बु: सगरमाथा क्षेत्रको उडानलाई निकुञ्जसँग अनुमति लिनुपर्ने भएको छ। सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चे सोलुखुम्बुले रुट पर्मिट र उडान अनुमति नलिएका हेलिकप्टरलाई निकुञ्ज क्षेत्रमा उडान अनुमति नदिन दुई विमानस्थललाई आग्रह गरेको छ। 

निकुञ्जको इन्ट्रान्स अनुमति, हेलिकप्टरको अवतरण अनुमती, तथा ओभरिङ अनुमति भए नभएको जाँच गरी हेलिकप्टर पठाउन फाप्लु विमानस्थल र तेन्जिङ हिल्लरी विमानस्थल लुक्लालाई पत्र काटेको हो। 

हेलिकप्टर कम्पनीले लापरबाही गर्दै निकुञ्ज क्षेत्रमा जथाभावी उडान भर्न थालेपछि कडाई गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयाे। यसअघि निकुञ्ज क्षेत्रमा अनुमति विना अवतरण हुने हेलिकप्टरलाई नियन्त्रणमा लिने निकुञ्जले चेतावनी समेत दिईसकेको छ। 

निकुञ्जको कार्यालयले फेब्रवरी १ तारिखबाट विना अनुमति निकुञ्ज क्षेत्रमा ल्याड गरिने हेलिकप्टरलाई नियन्त्रण लिई कारबाही गर्ने जनाएको छ। जसका लागि निकुञ्जले हेलिकप्टर कम्पनीहरुलाई पत्राचार गरिसकेको छ।


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन