fbpx

मन्त्री भेष बहादुर पौडेललाइ त्रिवेणी युवा क्लवको सम्मान

author

समाचारपाटी

२ महिना अगाडि

बेसिशहर, लमजुङ । त्रिवेणी युवा क्लब बेसिशहरले आफ्नो ३२औँ त्रिवेणी कपको पूर्वसन्ध्यामा आयोजना गरेको पत्रकार सम्मेलनमा गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री माननीय भेष बहादुर पौडेललाई सम्मान गरेको छ। मन्त्री पौडेलले क्लबको उन्नति, प्रगति र त्रिवेणी कपको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै आफ्नो सम्बोधन गर्नुभएको थियो।

मन्त्री पौडेल, जो क्लबका संस्थापक कोषाध्यक्ष र पूर्व अध्यक्ष हुनुहुन्छ, साथै १६औँ त्रिवेणी कपसम्म संयोजकको भूमिका निर्वाह गर्नुभएको थियो, उहाँले आफ्नो जीवनको सफलतामा क्लबको ठूलो योगदान रहेको बताउँदै सहजी स्थीत त्रिवेणी रंगशालाको निर्माणका लागि आफूले आफ्नो क्षेत्रबाट हुन सक्ने सम्पूर्ण आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

क्लबका अध्यक्ष राजकुमार घिमिरेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मन्त्री पौडेल प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। कार्यक्रममा क्लबका पूर्व अध्यक्ष लोकेन्द्र जंग गुरुङ, उपाध्यक्ष तथा बेसिशहर वडा नं। ९ का अध्यक्ष खुसी जंग गुरुङ, उपाध्यक्ष टेक जंग गुरुङ, पत्रकार महासंघ लमजुङका उपाध्यक्ष अनुज अधिकारी, र क्लबका कोषाध्यक्ष प्रकाश घले लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन क्लबका सचिव प्रवीण वाग्लेले गर्नुभएको थियो। क्लबले ३२औँ त्रिवेणी कपलाई ऐतिहासिक बनाउन सबैको साथ र सहयोगको अपेक्षा राखेको छ।


काठमाडौं

आइतवार, माघ ६, २०८१

१८.०३°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक