fbpx

पोखरामा सोचदेखी उद्यमशिलता कार्यक्रमको अभिमुखीकरण तालिम सम्पन्न

author

समाचारपाटी

१ year अगाडि

बिबेक ढुङगाना, पाेखरा । पोखरा जेसीजको महत्वपुर्ण कार्यक्रम सोचदेखी उधमशिलता (Idea to Entrepreneruship)
कार्यक्रमको अभिमुखी करण तालिम पोखरा १६ लामाचौरस्थित ईन्द्रराज्यलक्ष्मी माबि बाट शुरूवात भएको थियो।

तालिम, अनुसन्धान, बिभिन्न सम्भाव्यताहरू खोजि गर्दै युवाहरूमा उद्यमशीलता बिकास गर्ने लक्ष्य सहित आयोजित कार्यक्रमको अध्यक्षता पोखरा जेसीजका अध्यक्ष जेसी देवराज शर्मा ज्युले गर्नुभएको थियो ।

अभिमुखीकरण तालिममा प्रशिक्षकको भुमिका मा व्यवसायी तथा समाजसेवी डिभी गुरूङ रहनु भएको थियो । त्यस्तै दोस्रो दिनको कार्यक्रम २०८० साल फाल्गुन ०८ गते पोखरा १, बगर स्थि त पृथ्वी नारायण क्याम्पसमा सम्पन भएको छ। बि. बि. ए. संकायमा अध्ययनरत बिद्यार्थीहरूलाई लक्षित कार्यक्रममा ८० जना बिद्यार्थीहरूको सहभागिता रहेको थियो । तालिम, अनुसन्धान, बिभिन्न सम्भाव्यताहरू खोजि गर्दै संघीय सरकार, प्रदेश सरकार हुदै स्थानिय सरकार देखी बित्तिय संस्थाहरू संग सहकार्य गर्दै युवा हरूमा उद्यमशीलता बिकास गर्ने लक्ष्य सहित आयोजित कार्यक्रमको अध्यक्षता पोखरा जेसीजका अध्यक्ष जेसी देवराज शर्मा ज्युले गर्नुभएको थियो ।

अभिमुखी करण तालिममा प्रशिक्षकको भुमिकामा प्राध्यापक, व्यवसायी , च्याउ खेतिलाई केन्द्रमा राखी अनुसन्धा न गरिरहनु भएका अनुसन्धानकर्ता टिका राम अर्याल रहनु भएको थियो । कार्यक्रममा पृथ्वी नारायण क्याम्पस पोखराका निमित्त क्याम्पस प्रमुख मिनराज लम्साल रहनु भएको थियो । व्यवस्थापन संकाय लक्षित कार्यक्रममा जेसीज आस्था पाठ र स्वागत मन्तव्य कार्यक्रम संयोजक द्वय जेसी राज कुमार बोहोरा र जेसी बिजय बराल गर्नुभएको थियो सा थै धन्यवाद ज्ञापन जेसी नवराज पौडेलले गर्नुभएको थियो भने कार्यक्रम सञ्चा लक महा सचिव जेसी तिलक प्रसाद लामिछानेले गर्नु भएको थियो ।


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

१२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...