fbpx

अत्तरिया डडेल्धुरा मुख्य ट्रान्समिसन लाइनको तार खस्दा सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत सेवा अवरुद्व

author

समाचारपाटी

१२ महिना अगाडि

डडेल्धुरा । डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत सेवा अवरुद्व भएको छ । अत्तरिया डडेल्धुरा मुख्य ट्रान्समिसन लाइनको तार खस्दा सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युतीय सेवा अवरुद्ध भएको छ।

सुदूरपश्चिमका ६ जिल्लाको विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रका प्रमुख रमेश अवस्थीका अनुसार डोटीको रुवसकाडामा मुख्य टावरको तार टुटेपछि विद्युत सेवा अवरुद्ध भएको हो।
 
‘अत्तरियादेखि स्याउले सव स्टेशन जोड्ने ट्रान्समिसन लाइनको रुवसकाँडास्थित टावरको एउटा तार टुटेको विद्युत प्राविधिकरणले जनाएको छ। मुख्य लाइनको तार टुट्दा स्याउले सव स्टेशनमार्फत् प्रशारण हुने पाहाडका सबै जिल्लाको विद्युत सेवा अवरुद्ध भएको हो ।

मर्मतका लागि डडेल्धुरा र अत्तरियाबाट प्राविधकसहितको टोली रुवसकाँडातर्फ गएको छ । ‘विद्युत सेवा सञ्चालन गर्न एक घण्टा पनि लाग्न सक्छ र केही समस्या भए ५, ६ घण्टा पनि लाग्नसक्ने डडेल्धुरा वितरण केन्द्र का प्रमुख अवस्थीले जाजकारी दिए । 


काठमाडौं

बुधबार, असार १३, २०८१

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

बजेट सन्तुलित, समन्यायिक र नतिजामूलक छ : प्रधानमन्त्री

प्रधानमन्त्रीलाई काँग्रेस सांसदको प्रश्न : सत्ता ठूलो की मुलुक...

‘काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक छ’

‘सरकारी अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन