निर्वाचन आयोगको उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने निर्णय

author

समाचारपाटी

३ years अगाडि

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने निर्णय गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति फरक–फरक लिङ्ग वा समुदायको हुनुपर्ने संवैधानिक व्यवस्थाअनुरूप पुरुष उम्मेदवारको नाम मनोनयन नगर्न आयोगले निर्देशन दिएको छ ।

ु२०७९ साल फागुन २५ गते सम्पन्न भएको राष्ट्रपतिको निर्वाचनमा खस आर्य समावेशी समूहका पुरुष व्यक्ति श्री रामचन्द्र पौडेल निर्वाचित हुनुभएको हुँदा स्वीकृत निर्वाचन कार्यक्रम अनुसार यही फागुन २७ गते उपराष्ट्रपति पदको मनोनयनपत्र दर्ता गर्दा राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिङ्ग पुरुष वा समुदाय खस आर्य भन्दा फरक लिङ्ग महिला वा अन्य वा फरक समुदाय दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम को व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्ने ब्यहोरा उल्लेख गरिएको छ आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

उपराष्ट्रपतिको चुनाव चैत ३ गते हुँदै छ । शनिवार बिहान ९ बजेदेखि २ बजेसम्म मनोनयन दर्ता गराउने समय तोकिएको छ ।


काठमाडौं

मङ्लबार, अशोज १४, २०८२

१८.९५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

श्रममा आधारित विकास र उपभोक्ता समितिको कागजी भूमिका: समस्या, चुनौती...

नेपाल अहिले संघीयताको अभ्यास गरिरहेको छ। संविधानले स्थानीय तहलाई आर्थिक, सामाजिक र भौतिक विकासका जिम्मेवारी दिएका छन्। तर, यथार्थमा हुँदा...

विचार

गाँजा र अर्थतन्त्र 

अर्थतन्त्रको कुरा गरिरहदा आज यो विषय जोड्न मन लाग्यो । अहिले काठमाडौं लगाएत विभिन्न ठाउँहरुमा गाँजा (marijuana) वैधानिकताको माग सहित आन्दोलन...

विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

राप्रपाका ४२ सांसदले दिए राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिए

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा

रास्वपा नेता बदन भण्डारीमाथि आक्रमण

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

लिटिल मिस मन्टेसरी एण्ड प्रि–स्कूल सिजन २ को दर्ता...

विवाहित महिलाहरुका लागि ‘मिसेस कास्की’ को आवेदन खुला

जोगिन्दरको २२ औं गाइजात्रे कोसेली ‘मिसन नौटंकी’

नेपाली फिल्म ‘नाकछोङ’को युकेमा प्रदर्शन भब्य

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन