इजिप्ट—प्यालेस्टिनी नेताबीच गाजा द्वन्द्व र प्यालेस्टाइन मुद्दाबारे छलफल

author

समाचारपाटी

१ year अगाडि

इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र उनका प्यालेस्टाइन समकक्ष महमूद अब्बासले सोमवार प्यालेस्टाइन क्षेत्रको वर्तमान अवस्था र गाजापट्टीमा चलिरहेको द्वन्द्वबारे छलफल गरेका छन् । इजिप्टको राजधानी कायरोमा भएको भेटमा अब्बासले गाजापट्टीमा इजरायली सैन्य कारबाही र समुन्द्री किनारमा गरेको आक्रमणको पछिल्लो घटनाक्रमको समीक्षा गर्नुभयो । साथै अब्बासले वेस्ट बैंकमा इजरायली वृद्धि र हिंसाको बारेमा पनि छलफल गर्नुभएको छ ।

सिसीले युद्धविराम र गाजामा पर्याप्त मात्रामा मानवीय सहायताको लागि अपिल गर्नुभयो । प्यालेस्टिनी गुटले दक्षिणी इजरायलमा हमला गरेपछि इजरायलले गाजापट्टीमा अक्टोबर ७, २०२३ देखि आक्रमण गरिरहेको छ । जसमा करिव १ हजार २ सय इजरायली नागरिकको ज्यान गएको छ । इजरायली सेनाले हालसम्म २३ हजार भन्दा बढी प्यालेस्टिनीहरूलाई एन्क्लेभमा आफ्नो सैन्य कारबाहीमा मारेको छ । 
सिन्ह्वा


काठमाडौं

बिहिबार, जेष्ठ ९, २०८२

२३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन