इजिप्टका राष्ट्रपतिद्वारा गाजामा युद्धविराम गर्न आग्रह

author

समाचारपाटी

१ year अगाडि

इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले युद्धग्रस्त गाजापट्टीमा युद्धविराम गर्न र नागरिकहरूको सुरक्षा गर्न आग्रह गर्नुभएको छ । इजिप्टको राष्ट्रपति कार्यालयकाअनुसार अमेरिकाको केन्द्रिय गुप्तचर एजेन्सी (सीआईए) का भ्रमणमा रहेका निर्देशक विलियम बन्र्स र कतारी प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीसँगको दुई छुट्टाछुट्टै भेटमा सिसीले उक्त टिप्पणी गर्नुभएको हो ।

बैठकको क्रममा बन्र्सले  गाजापट्टीमा शान्ति कायम गर्न, युद्धविराममा पुग्न र इजरायली बन्धकहरूको रिहाइ सुरक्षित गर्न इजिप्टको अथक प्रयासको लागि प्रशंसा व्यक्त गर्नुभयो । दुवै पक्ष युद्धविराम, नागरिकको सुरक्षा र दुई राज्य समाधानलाई प्रभावकारी बनाउन परामर्श र समन्वय कायम गर्न सहमत भएका छन् । कतारी प्रधानमन्त्री र इजिप्टका राष्ट्रपति बीचको बैठकमा, दुवै पक्षले दक्षिणी गाजा पट्टीको रफाहमा आक्रमण वृद्धिको खतराको चेतावनी दिए । यसले मानवीय प्रकोपलाई बढावा दिने बताए ।
सिन्ह्वा


काठमाडौं

बिहिबार, जेष्ठ ९, २०८२

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन