fbpx

इजिप्ट र जोर्डनबीच क्षेत्रीय विकासबारे छलफल

author

समाचारपाटी

२ महिना अगाडि

इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र जोर्डनका राजा अब्दुल्लाह द्वितीयले कायरो क्षेत्रीय घटनाक्रममा विशेष गरी प्यालेस्टाइन र लेबनानमा छलफल गरेका छन् । उनीहरूले गाजा पट्टीमा युद्धविराममा पुग्न र मानवीय सहायताको निर्वाध वितरण सुनिश्चित गर्न आवश्यकतालाई पुनः पुष्टि गरेका छन् । दुवै नेताहरूले प्यालेस्टिनीहरूलाई उनीहरूको भूमिबाट विस्थापित गर्ने कुनैपनि प्रयासलाई दृढतापूर्वक अस्वीकार गर्न जोड दिएका छन् । उनीहरूले पूर्वी जेरुसेलमको राजधानीको रूपमा सन् १९६७ को सीमानामा आधारित स्वतन्त्र प्यालेस्टाइन राज्यको स्थापना दुई–राज्य समाधान कार्यान्वयन गर्न आवश्यक रहेको र यस क्षेत्रमा स्थायित्व पुनःस्थापनाको मुख्य ग्यारेन्टीको रूपमा काम गर्ने कुरामा जोड दिए । तिनीहरूले इजरायल र लेबनान बीचको नयाँ लागू गरिएको युद्धविराम सम्झौतालाई पनि स्वागत गरेका छन् । लेबनानको स्थिरता र सार्वभौमिकता र कुनै पनि आक्रमणको अस्वीकार गर्न आफ्नो उत्सुकता दोहो¥याएका छन् । दुवै नेताले यस क्षेत्रको वर्तमान तनावलाई कम गर्न जिम्मेवारी लिन सबै दललाई आग्रह गरेका छन् । 
सिन्ह्वा


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू