fbpx

अर्थतन्त्र उकास्न इजिप्टका योजनाः आयात घटाउने उत्पादन बढाउने

author

समाचारपाटी

१ year अगाडि

इजिप्टले देशको आर्थिक समस्या समाधान गर्न घरेलु औद्योगिक उत्पादन बढाउँदै आयात घटाउने योजना बनाएको छ । 

इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले यसबारेमा सरकारको योजना सार्वजनिक गर्नुभएको हो । सिसीले इजिप्टियन मिलिटरी एकेडेमिकीको निरीक्षण भ्रमणपछि इजिप्टको सरकारी टेलिभिजनमा प्रशारण भएको कार्यक्रममा यसबारेमा बताउनुभएको थियो । कृषि उत्पादन बढाएर  आयात घटाउने कुरा अर्थतन्त्र प्रवद्र्धन गर्ने योजनाको एक भाग भएको भन्दै इजिप्टको कृषियोग्य जमिनलाई ठूलो मात्रामा बिस्तार गर्ने बताउनु भयो ।

सिसीले देशले झेलिरहेको आर्थिक कठिनाइको कारण विश्वव्यापी संकट, कोभिड १९ महामारी र रुस—युक्रेन युद्धको असर रहेको बताउनु भयो । सबैभन्दा बढी जनसंख्या रहेको अरबियन देश इजिप्टको विदेशी ऋण मार्च अन्त्यसम्ममा १६५.३ बिलियन डलर पुगेको छ । जो २०२२ को सोही अवधिको तुलनामा ४.८ प्रतिशतले बढी हो ।

अर्थतन्त्र उकास्नका लागि इजिप्टले उद्योग र कृषिलाई प्रोत्साहन गरेको छ । साथै सरकारले विदेशी लगानी आकर्षित गर्न र देशको आथिर्थक चुनौतिहरुको सामना गर्न पर्यटन क्षेत्रलाई पनि प्रवद्र्धन गर्ने योजना बनाएको छ । उहाँले कडा परिश्रम गरे देशको अहिलेको आर्थिक चुनौति सामना गर्न सकिने बताउनु भयो । 


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक