fbpx

इजिप्टको उत्तरी तटमा नयाँ शहर विकास गर्ने सम्झौतामा इजिप्ट र युएईबीच हस्ताक्षर

author

समाचारपाटी

९ महिना अगाडि

इजिप्ट र संयुक्त अरब इमिरेट्स (युएई) ले इजिप्टको उत्तरी तटमा नयाँ शहर निर्माण गर्न एक सम्झौतामा हस्ताक्षर गरेका छन् । शहर बनाउनुको उद्देश्य पर्यटन, लगानी र विदेशी मुद्रा सञ्चिति बढाउने रहेको बताइएको छ । इजिप्टको नयाँ प्रशासनिक राजधानीमा इजिप्टका आवास मन्त्री एसेम एल–गज्जर र युएईका लगानी मन्त्री मोहम्मद अल सुवाइदीले हस्ताक्षर गरेको सम्झौताले अलेक्जान्ड्रियाको पश्चिममा १७० वर्ग किलोमिटर क्षेत्रफलको रस अल–हेक्माको विकास गर्ने बताउनु भयो ।

हस्ताक्षरमा सहभागी इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले यो परियोजना इजिप्टको न्यु अर्बन कम्युनिटी अथोरिटी र अबु धाबी डेभलपमेण्ट होल्डिङ कम्पनीले सञ्चालन गर्ने र दुई महिनामा अर्थतन्त्रमा ३५ अर्ब अमेरिकी डलर प्रत्यक्ष विदेशी लगानी भित्र्याउने बताउनु भयो । यो परियोजनामा युएई पक्षले कम्तिमा १५० अर्ब डलर लगानी गर्ने र पूरा भएपछि ८० लाख पर्यटक भित्र्याउने अपेक्षा रहेको छ । इजिप्टले देशको अर्थतन्त्रलाई टेवा दिन नयाँ ऋणको लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग वार्ता गरिरहेको बेला यो सम्झौता भएको हो । 
सिन्ह्वा


काठमाडौं

बिहिबार, मंसिर २०, २०८१

१०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन