fbpx

इजिप्ट र जोर्डनका नेताहरूबीच क्षेत्रीय अवस्थाबारे छलफल

author

समाचारपाटी

१ महिना अगाडि

इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र जोर्डनका राजा अब्दुल्लाह द्वितीयले कायरोमा क्षेत्रीय अवस्था र विशेष गरी प्यालेस्टाइनको घटनाक्रमको सन्दर्भमा स्थितिहरू समन्वय गर्ने प्रयासहरूबारे छलफल गरेका छन् । दुई नेताहरूले गाजापट्टीमा तत्काल युद्धविरामको आवश्यकतालाई जोड दिएका छन् । स्ट्रिपमा अत्यावश्यक मानवीय सहायता र राहतमा बिना शर्त पहुँच प्रदान गर्ने कुरामा जोड दिएका छन् । सिरियाको एकता, सुरक्षा र क्षेत्रीय अखण्डताको संरक्षण गर्ने र सिरियाली जनताका सबै क्षेत्रहरूलाई समेटेर व्यापक र समावेशी राजनीतिक प्रक्रिया शुरु गर्न जोड दिए । सिसी र राजा अब्दुल्ला द्वितीयले सबै पक्षहरूलाई यस क्षेत्रमा जारी तनाव अन्त्य गर्न जिम्मेवारी लिन आह्वान गरेका छन् । 
सिन्ह्वा


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन