इजिप्टको केन्द्रिय बैंकले बिहीवार प्रमुख ब्याजदर २५५ आधार बिन्दुले घटाएको छ । ऋण दर २६ प्रतिशत र निक्षेप दर २५ प्रतिशतमा तोकिएको छ । यो दर कटौती मुद्रास्फीति अपेक्षाहरूलाई उपयुक्त मौद्रिक अडान कायम राख्नेसँग मिल्दोजुल्दो छ । यसले आर्थिक र वित्तीय अवस्थाहरूको अनुगमन गर्ने र २०२६ को चौथो त्रैमासिकसम्ममा मुद्रास्फीतिलाई ७ प्रतिशत + २ प्रतिशत बिन्दुको लक्ष्यतर्फ लैजान सबै उपलब्ध उपकरणहरू प्रयोग गर्ने आफ्नो प्रतिवद्धतालाई पुनः पुष्टि गरेको छ ।
सिन्ह्वा