fbpx

इजिप्टले फेब्रुअरी २७ मा प्यालेस्टिनी मुद्दामा आपतकालीन अरब शिखर सम्मेलन गर्ने

author

समाचारपाटी

१ महिना अगाडि


इजिप्टले फेब्रुअरी २७ मा प्यालेस्टिनी मुद्दामा आपतकालीन अरब शिखर सम्मेलन आयोजना गर्ने भएको छ । इजिप्टको विदेश मन्त्रालयले प्यालेस्टिनी मुद्दा र गाजा पट्टी सम्बन्धी पछिल्लो घटनाक्रमलाई सम्बोधन गर्न कायरोले फेब्रुअरी २७ मा आपतकालीन अरब शिखर सम्मेलन आयोजना गर्ने घोषणा गरेको हो ।

इजिप्टले प्यालेस्टाइन लगायत अरब राष्ट्रहरूसँग उच्चस्तरीय परामर्श गरेपछि र अरब लिग (एएल) शिखर सम्मेलनको वर्तमान अध्यक्ष बहराइन र एएल सचिवालयसँग समन्वय गरेपछि शिखर सम्मेलन आयोजना गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाबाट प्यालेस्टिनीहरूलाई इजिप्ट र जोर्डन लगायत छिमेकी देशहरूमा स्थानान्तरण गर्ने सुझाव दिएको विवादास्पद टिप्पणीपछि यो घोषणा गरिएको हो ।

यो प्रश्तावलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय रूपमा व्यापक रूपमा अस्वीकार गरिएको छ । मंगलवार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग वाशिंगटनमा संयुक्त पत्रकार सम्मेलनको क्रममा ट्रम्पले संयुक्त राज्य अमेरिकाले गाजाको नियन्त्रण लिने र प्यालेस्टिनी बासिन्दाहरूलाई स्थानान्तरण गरेपछि यसको पुनर्विकास गर्ने योजना बनाएको बताउनु भयो । 


काठमाडौं

शनिबार, चैत्र १, २०८१

१६.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन