fbpx

इजिप्टका राष्ट्रपति र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारबीच  क्षेत्रीय घटनाक्रमबारे छलफल

author

समाचारपाटी

१ महिना अगाडि

इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले गाजा र सिरियाको पछिल्लो घटनाक्रमबारे छलफल गर्नुभएको छ । बैठकले हमास–इजरायल द्वन्द्वमा युद्धविराम गर्न र बन्दीहरूको आदानप्रदानलाई सहज बनाउन दुवै पक्षको प्रयासको समीक्षा गरेको थियो । अल–सिसीले गाजामा मानवीय सहायता पु¥याउने अत्यावश्यकतामा जोड दिनुभयो । दुवै पक्षले लेबनानमा शान्तिको लागि क्षेत्रीय प्रयासहरूमा प्रमुख तत्वको रूपमा युद्धविराम सम्झौताको कार्यान्वयन र मर्मतका बारेमा पनि छलफल गरेका छन् । सिरियामा, अल–सिसीले सिरियाको एकता, क्षेत्रीय अखण्डता र त्यहाँका जनताको सुरक्षाको महत्वलाई जोड दिनुभयो । अमेरिकी प्रशासनका प्रवक्ताका अनुसार क्षेत्रीय भ्रमणमा रहेका सुलिवानले बुधवार सिरियालाई एजेण्डा राखेर इजरायलको भ्रमण गरेका थिए । उहाँले वार्तालाई अगाडि बढाउन इजरायल र हमासबीचको मध्यस्थकर्ता कतार र इजिप्टको यात्रा गर्ने बताउनु भयो । 
सिन्ह्वा


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू